14/09/2024
श्री गुँगा माध्यमिक बिद्यालयक बगनासकाली ६ गुँगा पाल्पाको ६४ औ बार्षिकाेत्व तथा अभिभावक दिवस समाराेह सब्य तथा भब्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ । मिति २०८१/०५/२१
श्री गुँगा मा वि परिवार
23/08/2024
आज मिति २०८१/०५/०७ गते शुक्रबारको िदन अतिरिक्त क्रियाकलाप अन्तरगत बिद्यालय हाता सरसफाइ तथा बृक्षाराेपण कार्यक्रमको झलक
14/08/2024
शैक्षिक सत्र २०८१ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम २०८१/०४/३० गते बुधबार सम्पन्न भयो ।
05/06/2024
हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी
सामुदायिक प्रहरी साझेदारीमा डिजिटल साक्षरता तथा साइबर सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम जिल्ला प्रहरी कार्यालय पाल्पा द्वारा श्री गुँगा मा.वि बगनासकाली ६ गुँगा पाल्पामा सम्पन्न भयाे
14/09/2022
श्री गुङ्गा मा बि को ६२ औं बार्सिकोत्सब तथा अभिभावक दिबस समारोह कार्यक्रमको केहि तस्बिर हरु
14/09/2022
श्री गुङगा मा बि को ६२ औं बार्सिकोत्सब तथा अभिभाबक दिबसको अबसरमा भएको कार्यक्रमको तस्बिर हरु
15/09/2016
५६ औ बार्सिउत्सबको एक झलक
14/09/2016
श्री गुॅगा माबिको ५६औॅ बार्षिकोत्सवको अवशरमा माननीय पूर्वमन्त्री सोमप्रसाद पाण्डेयको प्रमुख आतिध्यतामा मनाउदै