02/05/2015
स्पेनिश क्लब रेअल मड्रिड नेपाली का लागि हात जोड्दै ।
this is one of the oldest educational institution established in palpa.It was established in B.S 2008-08-19, with the help of few local social workers.
02/05/2015
स्पेनिश क्लब रेअल मड्रिड नेपाली का लागि हात जोड्दै ।
यस दु:खत घडी मा सबै ले सहयोग गरौ । सबैले हात जोडौ कसैले रोक्न सक्ने छैन हामीलाई फेरी उठ्न बाट ।
05/04/2014
मतदान गर्न पाउनु हाम्रो अधिकार हो, हाम्रो कर्तब्य हो । यस्को सदुपयोग गरौ ।
02/08/2013
minion in Nepali Dress
Shree sharada higher secondary school, Madanpokhara-9 Palpa
Shree sharada higher secondary school, Madanpokhara-9 Palpa "इत सित घ्याक्क र घुक्क ठाडा ठाडा कान , जे तैले चिताइस सो मैले जान " - यो लाइन को को ले सम्झेको छ ?
22/07/2013
1 like for dad
गुरू ब्रम्हा, गुरू विष्णु, गुरू देवो महेश्वरा गुरू साक्षात परम्ब्रम्ह तस्मय श्री गुरूवनमः .....गुरु पुर्णिमाको हार्दिक शुभकामना
आज गुरुपुर्णिमा । सम्पूर्ण गुरु हरुलाई हृदय देखी नै धन्यवाद । हामीलाई यहाँ सम्म आहिपुग्न हजुर हरुकै देन छ । हजुर हरुले दिनु भएको शिक्षा महत्वपूर्ण छ ।
21/07/2013
REPOSTING
नियमीत कार्यक्रम अन्तरगत बिध्यालय का बिध्यार्थीहरु सरसफाई गर्दै