03/08/2024
SLC (class 12) exam result 2081
Official page ofJanamarga secondary school
03/08/2024
SLC (class 12) exam result 2081
18/06/2023
यस जनमार्ग माध्यमिक बिधालय पुर्बखोला १, सिलुवा बाट शैक्षिकसत्र २०७६ को SEE मा सहभागी भएका ७० जना विद्यार्थीहरु क्रमश:३.९५ GPA देखि २.२०GPA ल्याई कक्षा ११ मा भर्नाहुन योग्य भएकोमा जनमार्ग माध्यमिक बिधालय परिवार सम्पुर्णमा हार्दिक बधाई ज्ञापन गर्दछौं।
जनमार्ग माध्यमिक बिधालय परिवार