19/06/2026
कक्षा -१२ (SLC) परीक्षा २०८३ मा सहभागी भएका विद्यार्थी सत प्रतिशत ग्रेडेड हुन सफल भएकोमा हार्दिक बधाई एवं शुभकामना ।
SLC-47026/SEE-45077/EPF-4430026
CIT-O042930/PAN-201570362
19/06/2026
कक्षा -१२ (SLC) परीक्षा २०८३ मा सहभागी भएका विद्यार्थी सत प्रतिशत ग्रेडेड हुन सफल भएकोमा हार्दिक बधाई एवं शुभकामना ।
17/06/2026
कानुङ निस्दी ,ठाप्का -२🙏।
13/06/2026
थरेन बयम्बुको अध्यक्षतामा ११ सदस्यीय सरस्वती खेलकुद समिति गठन भएको छ हार्दिक बधाई एवं शुभकामना ।
09/06/2026
मिति २०६२-०२-२६ गते गणित ,विज्ञान विषय शिक्षक जस्तो महत्त्वपूर्ण जिम्मेवारी साथ विद्यालयमा सेवा सुरु गर्नु भएका उमेश राना सर अहिले सहायक प्रधानाध्यापक पदमा रहरे प्रशासनिक जिम्मेवारी सम्हाल्नु भएको छ । स्थायी अस्थायी गरी विद्यालयमा सेवा गरेको आज २० वर्ष पुरा भएछ उहाँ लाई हार्दिक बधाई एवं शुभकामना ।
मनिषा गन्द्रमा( कक्षा -१०)
19/05/2026
गल्धा स्वास्थ चौकी सहयोगमा कक्षा (१-१०) सम्म पढने विद्यार्थीको तौल,उचाई नाप तथा जुकाको औसधि वितरण कार्यक्रम।
18/05/2026
यस विद्यालय बाट SEE परीक्षा - २०८२ मा सहभागी भइ ग्रेडेड हुने विद्यार्थीहरू लाई बधाई तथा शुभकामना कार्यक्रम 🙏🙏।
15/05/2026
सरस्वती भित्ते पत्रिका अङ्क २०
14/05/2026
SEE २०८२-पुरक परीक्षा समय तालिका ।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |