28/05/2026
३९ औ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह २०८३/०२/१४ गते ।उपस्थित सम्पुर्णमा धन्यबाद ।सहयोगी मनहरुमा पनि हार्दिक धन्यबाद ।यहाहरुसबैकाे उपस्थिति र विद्यालय प्रतिकाे सकरात्मक साेच नै विद्यालयकाे प्रमुख आधार हाे ।आगामी दिनहरुमा पनि यहाहरुकाे उपस्थिति ,सहयाेग ,सकरात्मक साेच र सहभागिताकाे अपेक्षा जारी रहनेछ ।धन्यबाद ।
23/04/2026
तिनाउ गाउपालिका अध्यक्ष श्री प्रेम श्रेष्ठ द्वारा आमा राम कुमारी गाैतम काे नाममा यस विद्यालयमा रू२५०००/- काे अक्षय काेष स्थापना गर्नुभएकाेमा विद्यालयकाे तर्फबाट बधाई तथा धन्यबाद दिन चाहान्छाै ।उहाकाे याे सराहनिय कार्य प्रति विद्यालय परिवार कृतज्ञता प्रकट गर्दछाै ।उहाँ र उहाकाे परिवारकाे सफलताको शुभकामना समेत प्रकत गर्दछाै ।
13/04/2026
#नववर्ष२०८३
#शुभकामना
#विद्यार्थी
#शिक्षक
#अभिभावक☘️📢📢
12/04/2026
शैक्षिकसत्र २०८२ सालकाे वार्षिक नतिजा प्रकाशन कार्यक्रम
सफल भइ नया कक्षामा जानुहुने सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई बधाई तथा शुभकामना साथै कक्षा दाहाेर्याउने विद्यार्थी भाइबहिनीहरुमा पनि थप मेहनत र सफलताकाे शुभकामना।
13/02/2026
मनाेविमर्श कार्यक्रम @सरस्वती आ वि झिंगामारा @ सिद्ध आ वि ठूलीउदाङ्गका विद्यार्थी भाइबहिनीहरुकाे संयुक्त उपस्थितिमा प्रशिक्षक दल बहादुर गुरुङ द्वारा मनाेविमर्श तथा मनाेसामाजिक परामर्श कार्यक्रम सम्पन्न ।धन्यबाद प्रशिक्षक ,तिनाउ गापा ,वडा न १ सम्पर्क ब्यक्ति ,सहजकर्ता ।
02/01/2026
दाेस्राे त्रैमासिक परीक्षाकाे नतिजा समीक्षा साथै प्रतिबद्धता कार्यक्रम ।
20/12/2025
बालबिबाह,वातावरणमैत्री विद्यालय र विपद्- मैत्री विद्यालय सम्बन्धि अभिमुखिकरण तथा अन्तर्क्रिया कार्यक्रम (२०८२/०९/०४ गते )@ Somare Dhanu Magar @ Om Prakash Kumal@ Yam Somare Bdr Gaha Baree @अनिश साेमरे मगर@ बुद्ध मगर@ Sima Gaha
14/09/2025
राष्ट्रिय बाल दिवस २०८२
👉️बालबालिकामा लगानी
सुरक्षित भविष्यकाे थालनी👈️
भन्ने मुल नारा सहित विविध कार्यक्रम गरि सम्पन्न ।
Prakash Kumal Baree Gaha Budhathoki @बुद्ध मगर @अनिश साेमरे मगर
15/08/2025
मिति २०८२/०५/०१ गतेका दिन बिदा रहेकाे जानकारी यसै सुचनाकाे साथ गराइन्छ ।
11/08/2025
शैक्षिक सत्र २०८२ काे प्रथम त्रैमासिक परिक्षाकाे नतिजा प्रकाशन तथा विश्लेषण कार्यक्रम सम्पन्न ।उपस्थित सम्पुर्णमा आभार तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी भाइबहिनीहरुलाइ बधाइ साथै नतिजा कमजाेर भएका विद्यार्थी भाइबहिनीहरुलाइ थप मिहिनेत र निरन्तर प्रयासरत रहि आगामी दिनहरुमा थप सुधारकाे लागि शुभकामना।