Shree Akala basic school purbha khola 1 siluwa Tamakhani Palpa

Shree Akala  basic school  purbha khola 1 siluwa Tamakhani Palpa

Share

Thank you Everyone who has liked it so far..Come join us and feel free to share your feelings with us

Photos from Shree Akala  basic school  purbha khola 1 siluwa Tamakhani Palpa's post 25/05/2026

आज विद्यालयका पूर्व शिक्षक राजेन्द्र प्रसाद ढकाल ज्यूसँग।

Photos from Shree Akala  basic school  purbha khola 1 siluwa Tamakhani Palpa's post 22/05/2026

आज यस श्री अकला आधारभूत विद्यालयमा अकला विद्यार्थी बालमञ्च तथा अकला जुनियर रेडक्रस सर्कल गठन कार्यक्रम सम्पन्न गरियो।

19/05/2026

यस विद्यालयको कक्षा चारमा अध्ययनरत छात्रा समीप्मा आलेको आज पर्न गएको जन्म दिनको अवसरमा सम्पूर्ण विद्यालय परिवारको तर्फ देखि जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

18/05/2026

यस विद्यालयको कक्षा सातमा अध्ययनरत छात्रा मनिषा नेपाली को आज पर्न गएको जन्म दिनको अवसरमा सम्पूर्ण विद्यालय परिवारको तर्फदेखि जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

15/05/2026

यस विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्र प्रवेश सारू घर्तीको आज पर्न गएको जन्मदिनको अवसरमा विद्यालय परिवारको तर्फदेखि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

Photos from Shree Akala  basic school  purbha khola 1 siluwa Tamakhani Palpa's post 06/05/2026

जन्म दिनको धेरै धेरै शुभकामना।
यस विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा निर्मला कुँवर र छात्र अनिस राज लाई जन्म दिनको अवसरमा विद्यालय परिवारको तर्फ देखि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।

28/04/2026

यस विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्र प्रेम गाहाको पर्न गएको जन्म दिनको अवसरमा सम्पूर्ण विद्यालय परिवारको तर्फ देखि जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।

Photos from Shree Akala  basic school  purbha khola 1 siluwa Tamakhani Palpa's post 24/04/2026

६२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस को अवसरमा लिएका केही तस्बिरहरू।

Photos from Shree Akala  basic school  purbha khola 1 siluwa Tamakhani Palpa's post 22/04/2026

शैक्षिक सत्र २०८२ मा आधारभूत तह कक्षा ८ उत्तीर्ण हुनुहुने विद्यार्थी भाइबहिनीहरूलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

08/04/2026

शत प्रतिशत नतिजा ल्याउन सफल विद्यालयका सम्पूर्ण शिक्षक साथीहरू तथा विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना।

Want your school to be the top-listed School/college in Palpa?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Palpa

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00