Bright Future Community Boarding School

Bright Future Community Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bright Future Community Boarding School, School, Palpa.

अब तपाईंले हाम्रो स्कूलको मोबाइल एपबाट नतिजा हेर्न र विद्यालयका विभिन्न गतिविधिहरूको बारेमा पनि जानकारी लिन सक्नुहुनेछ।आ...
09/08/2024

अब तपाईंले हाम्रो स्कूलको मोबाइल एपबाट नतिजा हेर्न र विद्यालयका विभिन्न गतिविधिहरूको बारेमा पनि जानकारी लिन सक्नुहुनेछ।

आज मिति २०८१-०४-२५ गतेका दिन, प्रथम त्रैमासिक परीक्षा २०८१ को नतिजा प्रकाशन, उत्तर पुस्तिका पुनरावलोकन, पुरस्कार वितरण साथै शिक्षक अभिभावक बीच शैक्षिक सुधार सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम संचालन गरियो।

आदरणीय अभिभावकज्यूहरूलाई उपस्थिति र अमूल्य सुझाव तथा सल्लाहको लागि हार्दिक आभार प्रकट गर्न चाहन्छौं।

यदि कुनै कारणबस आज विद्यालयमा उपस्थित हुन नसक्नुभएका अभिभावकज्यूहरूलाई, भोलि मिति २०८१-०४-२६, गते शनिबारका दिन, सम्पर्क गरी उपस्थित भईदिनु हुन हार्दिक अनुरोध छ।

अन्तमा यो पनि जानकारी गराउन चाहन्छौं कि, अब तपाईंले हाम्रो स्कूलको मोबाइल एपबाट नतिजा हेर्न र विद्यालयका विभिन्न गतिविधिहरूको बारेमा पनि जानकारी लिन सक्नुहुनेछ।

तपाईंको ID र पासवर्डको लागि भने कक्षा शिक्षकसँग सम्पर्क गर्न सक्नुहुनेछ।

विद्यालयको एप डाउनलोड गर्न यस लिंकमा क्लिक गर्नुहोस् (https://t.ly/DBgiW) अथवा प्लेस्टोरमा गई ''Bright Future Community Boarding School'' सर्च गर्नुहोस्।
थप जानकारीका लागि सम्पर्क नम्बर: ९८४२८६१४८७
धन्यवाद!

हामीले तयार पारेका शैक्षिक सामग्रीहरूलाई छोटो भिडियोको रूपमा तपाईहरू माझ प्रस्तुत गर्ने जमर्को गरेका छौँ। जुन भिडियो हाम...
01/06/2024

हामीले तयार पारेका शैक्षिक सामग्रीहरूलाई छोटो भिडियोको रूपमा तपाईहरू माझ प्रस्तुत गर्ने जमर्को गरेका छौँ। जुन भिडियो हाम्रो स्कूलको आधिकारिक यूट्युब च्यानलमा अपलोड गरेका छौँ साथै यहाँ सेयर गरिएको लिंकबाट तपाई हाम्रो यूट्युब च्यानलमा जान सक्नुहुनेछ। केही प्रतिक्रियाहरू भए कमेन्ट गर्न भने नबिर्सनु होला है। धन्यवाद।

आज हामी हाम्रो सफलता र उत्साहको यो क्षण तपाईहरूसँग साट्न चाहन्छौं। यस सफलताका पछाडि हाम्रा प्यारा विद्यार्थी भा....

As we bid farewell to our students of grade eight, we send you off with our best wishes, looking forward to the paths yo...
04/04/2024

As we bid farewell to our students of grade eight, we send you off with our best wishes, looking forward to the paths you will pave.

Address

Palpa

Alerts

Be the first to know and let us send you an email when Bright Future Community Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bright Future Community Boarding School:

Shortcuts

Share

Category