Assembly duty of our students.
Monday = "English Speech"
Shree Chanchala Devi Basic School
Your future, Our duty
17/07/2026
यस विद्यालयका सम्पुर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक वर्गमा यो सूचना सुचित गरिन्छ कि मिति २०८३ साउन ०४ गते सोमबार देखि साउन २२ गतेसम्म वर्षे बिदा हुने र साउन २५ गते बाट नियमित पठनपाठन कार्य पुन: हुने जानकारी गर्दछौं ।
- विद्यालय परिवार
29/06/2026
२३ औं राष्ट्रिय धान दिवस -२०८३ को अवसरका केही तस्वीरहरु
"जलवायुमैत्री प्रविधी : धानमा आत्मनिर्भरता र समृद्धि"
19/06/2026
Today's program glimpse 🧠🧠✍️✍️🙏🙏🙏
Class NS to UKG ----- Handwriting competition
Grade 1 to 5 ------------ Spelling Contest
17/06/2026
आज यस श्री चञ्चलादेवी आधारभूत विद्यालयमा पि.सि.एफ. कार्यक्रम अन्तर्गत विद्यार्थी भाइबहिनीहरुलाइ विद्यालय पोशाक वितरण गरिएका केही तस्वीरहरु।
12/06/2026
नेपाली हस्तलेखन प्रतियोगिता- २०८३
Our Activity : Nepali Handwriting Competition
"Inspired by Nature.For climate. For our future."
05/06/2026
Specially, Project Work done by our lovely students on World Envoronment Day- 2026.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Okhaldhunga