उमा कटवाल क्याम्पस निशंखे,ओखलढुंगा

उमा कटवाल क्याम्पस निशंखे,ओखलढुंगा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उमा कटवाल क्याम्पस निशंखे,ओखलढुंगा, Campus Building, Okhaldhunga.

Photos from उमा कटवाल क्याम्पस निशंखे,ओखलढुंगा's post 12/07/2026

शैक्षिक अन्तरक्रिया तथा विद्यार्थी सम्मान कार्यक्रम २०८३/०३/२८!

12/07/2026

यस क्याम्पसका कर्मचारी रमेश कार्की ज्युलाई जन्मदिनको धेरै धेरै शुभकामना !

05/07/2026

कक्षा १२ उतिर्ण सम्पुर्ण विद्यार्थीहरुका लागि शैक्षिकसत्र २०८३ मा भर्ना सम्बन्धि सूचना !

Photos from उमा कटवाल क्याम्पस निशंखे,ओखलढुंगा's post 28/04/2026

स्नातक प्रथम बर्ष (बिएड) को परिक्षा फारम भर्ने सम्बन्धि नियमित तथा आशिक विद्यार्थीहरुलाई अत्यन्तै जरुरत सूचना !

21/01/2026

चार बर्षे स्नातक तह चौथो बर्षको नियमित तथा आंशिक तर्फ बार्षिक परिक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि परिक्षा आवेदन फारम भर्ने सम्बन्धी त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको सूचना !

26/11/2025

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आदरणीय पदम कुमार तामाङ ज्युलाई जन्मदिनको धेरै धेरै शुभकामना !

10/11/2025

क्याम्पसमा कार्यरत आदरणीय गुरु दिपक कुमार फयललाई जन्मदिनको धेरै धेरै शुभकामना !

01/11/2025

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको अनुरोधमा संचालित शिक्षक अध्यापन अनुमतिपत्र सहजीकरण ( तयारी ) कक्षा यहि मिति २०८२/०७/१७ गते सोमबारदेखि पुन सुरु हुने भएको हुनाले क्याम्पसमा अध्ययनरत विद्यार्थी , पुर्व विद्यार्थी तथा अध्यापन अनुमति पत्रको तयारी कक्षा लिन इच्छुक विद्यार्थीहरुले क्याम्पस उपस्थित भइ उक्त कक्षामा सहभागी हुन सम्बन्धित सबैमा सुचित गरिन्छ ! सम्पर्क : हिमालकाजी कटवाल ९८६०८११३९०

Want your school to be the top-listed School/college in Okhaldhunga?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Okhaldhunga