श्री सरस्वती माध्यमिक विद्यालय, बुङ्नाम, मोलुङ -१, ओखलढुंगा

श्री सरस्वती माध्यमिक विद्यालय, बुङ्नाम, मोलुङ -१, ओखलढुंगा

Share

"पुरानो कोट लगाउ👨‍🎓 ,
नयाँ पुस्तक किन"📚️

19/06/2026

उत्कृष्ट प्रस्तुतिको लागि बधाइ छ लेबिक भाइ अझ प्रगती हुँदै जाने विश्वास विद्यालयले लियको छ।हार्दिक बधाइ।

19/06/2026

स्काउट दिवसको अवसरमा गरियको कार्यक्रम

18/06/2026

नेपाल स्काउटको ७५ औ स्थापना दिवसको अवसरमा कोशी प्रदेशबाट हाम्रो विद्यालय सम्मानित भयकोमा हामी विद्यालय परिवार खुसी व्यक्त गर्दछौ।
"सरस्वती स्काउट दल"

13/06/2026

100086111240785:2048:श्री सरस्वती माध्यमिक विद्यालय, बुङ्नाम, मोलुङ -१, ओखलढुंगा : "Hiking Scout dal" Part 8

13/06/2026

:श्री सरस्वती माध्यमिक विद्यालय, बुङ्नाम, मोलुङ -१, ओखलढुंगा : "Hiking Scout dal" Part 2

13/06/2026

श्री सरस्वती माध्यमिक विद्यालय, बुङ्नाम, मोलुङ -१, ओखलढुंगा : "Hiking Scout dal"

Photos from श्री सरस्वती माध्यमिक विद्यालय, बुङ्नाम, मोलुङ -१, ओखलढुंगा's post 02/06/2026

यस विद्यालयको पुर्व शिक्षिका स्व.सरलादेवी धमलाको १२ औं दिनको पुन्यतिथिको सम्झना गर्दै उहाँका आफन्तबाट आज ११ जना आर्थिक विपन्न तथा जेहेन्दार छात्रछात्राहरुलाइ आवस्यकिय पोसाक साथै शैक्षिक सामाग्री खरिदको लागि नगद १५,000 बराबरको रकम हस्तान्तरण गरियको छ।उपस्थित वि.व्य.स. पदाधिकारिज्युहरु तथा अभिभावक ज्युहरुलाई धन्यबाद।मृतआत्माको बैकुण्ठमा बास होस भनी कामना गर्दछौ।साथै आगामी दिनमा उहाँको स्मरण गर्दै "अक्षयकोष " स्थापना गरिने जानकारी समेत पायकोमा उहाँको आफन्त घरपरिवार प्रती हार्दिक आभार व्यक्त गर्दछौ।
-विद्यालय परिवार

26/05/2026

Admission open for acedemic year 2083.

Photos from श्री सरस्वती माध्यमिक विद्यालय, बुङ्नाम, मोलुङ -१, ओखलढुंगा's post 25/05/2026

यस विद्यालयको पुर्व शिक्षिका स्व.सरलादेवी धमलाको सम्झना गर्दै आज विद्यालयमा शोक मनाउने कार्यक्रम सगै विद्यालय बिदा गरियो।स्व.गुरुआमाप्रती भावपुर्ण श्रद्धाञ्जली।बैकुण्ठमा बास होस।
-विद्यालयपरिवार

Photos from श्री सरस्वती माध्यमिक विद्यालय, बुङ्नाम, मोलुङ -१, ओखलढुंगा's post 23/05/2026
Want your school to be the top-listed School/college in Okhaldhunga?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Okhaldhunga

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00