श्री कालिका माध्यमिक विद्यालय ककनी गा पा ३ नुवाकाेट

श्री कालिका  माध्यमिक विद्यालय ककनी गा पा ३ नुवाकाेट

Share

This page is official page of Shree Kalika Secondary School

Photos from श्री कालिका  माध्यमिक विद्यालय ककनी गा पा ३ नुवाकाेट's post 20/05/2026

२०८२ सालको BLE र SEE परीक्षामा सत प्रतिसत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको अवसरमा विद्यालयमा आयोजित विद्यार्थी, अभिभावक र शिक्षक सम्मान समारोह।
मिति:२०८२/०२/०६ गते

17/05/2026

कक्षा ११ मा नयाँ भर्ना खुलेको सूचना।

11/05/2026

आज हाम्रो विद्यालय का लागि अत्यन्तै गौरवको र ऐतिहासिक क्षण हो ।
SEE परीक्षा २०८२ मा सहभागी सम्पूर्ण विद्यार्थीहरू सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना । 🎉📚
यस उत्कृष्ट उपलब्धिका लागि मेहनती विद्यार्थीहरू, समर्पित शिक्षकहरू, सहयोगी अभिभावक तथा विद्यालय ब्यवस्थापन समिति प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
तपाईंहरू सबैको निरन्तर मेहनत, अनुशासन र सहकार्यले यो सफलता सम्भव भएको हो ।
“सफलताको यो यात्रा अझ उज्ज्वल भविष्यतर्फ अघि बढिरहोस् ।” 🌟
ISHA DHUNGANA 3.28
PRASHANNA ACHARYA 3.2
ANISHA DHUNGANA 3.12
AKASH TAMANG. 3.11
SHEKHAR TIMALSINA 3.05
RANJITA NEUPANE 2.97
JENISHA RAI. 2.97
PRASHANSA PAUDEL 2.96
SABIN BAJAGAIN. 2.93
PRAJWOL TAMANG. 2.84
KRISMA DHUNGANA. 2.82
SUSMITA TAMANG. 2.82
YUJAL UPRETI. 2.80
TILAK TAMANG. 2.50

19/04/2026
Photos from श्री कालिका  माध्यमिक विद्यालय ककनी गा पा ३ नुवाकाेट's post 13/04/2026

आज मिति २०८२/१२/३० गते ककनी गाउँपालिकाद्वारा मिति २०८२/१२/०८ गतेदेखि २०८२/१२/१६ गते सम्म सञ्चालन भएको आधारभूत तह उत्तीर्ण परीक्षा ( कक्षा ८) को नतिजा प्रकाशन भएको छ। १००% नतिजा सहित उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई। साथै ,यस नतिजाका लागि अहोरात्र खट्नुहुने विद्यालयका सम्पूर्ण शिक्षक र सरोकारवालाहरुमा विशेष आभार।

11/04/2026

यस विद्यालयको शैक्षिक वर्ष २०८२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम यहि चैत्र २९ गते पूर्वान्ह ११:०० बजे रहेकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि सम्पुर्ण सरोकारवालाहरुमा जानकारी गराईन्छ।

Photos from श्री कालिका  माध्यमिक विद्यालय ककनी गा पा ३ नुवाकाेट's post 30/03/2026

SEE परिक्षा 2082 मा सहभागी सम्पुर्ण भाईबहिनीहरुलाई शुभकामना

13/03/2026

यस विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री घननाथ बजगाईं ज्यू को ममतामयी माताको असामयीक निधनको खबरले विद्यालय परिवार अत्यन्तै मर्माहत भएका छौं। शोकको यस घडीमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ साथै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं।

Photos from श्री कालिका  माध्यमिक विद्यालय ककनी गा पा ३ नुवाकाेट's post 02/03/2026

होली पर्वको सम्पूर्णमा शुभकामना।

Want your school to be the top-listed School/college in Nuwakot?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Nuwakot