Modern Trinity English Boarding School

Modern Trinity English Boarding School

Share

A English Boarding School Located at Betrawati, Rasuwa.

03/03/2026

आदर्णिय अभिभावक ज्यू नमस्कार,
मिति २०८२÷११÷२१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको लागि नेपाल सरकारले २०, २१ र २२ गते सार्वजकिन बिदा गरेको हुनाले उक्त दिन यस विद्यालय बन्द हुने जानकारी गराउन चहान्छु । साथै यस विद्यालय मिति २०८२÷११÷२४ गते आइतबारको दिन देखि खुल्ने जानकारी पनि गराउन चहान्छु ।
नोट ः उक्त दिन नारी दिवसको बिदा रहेपनि विद्यालय खुल्नेछ ।
धन्यवाद ।
प्रधानाध्यापक
सुरोज डंगोल

06/02/2026
31/01/2026

आदर्णिय अभिभावक ज्यू, नमस्कार ।
यस मोर्डन ट्रिनिटी इ. बो. स्कूल को तेस्रो त्रैमासिक परीक्षाको नतिजा मिति २०८२÷१०÷१८ गते आइतबारको दिन हुने भएकोले सम्पूर्ण अभिभावक ज्यूहरुलाई उक्त दिन दिउसो १२ बजे देखि २ बजे सम्ममा आफ््नो नानीबाबुहरुको परीक्षाको नतिजा लिनुहुन हार्दिक अनुरोध गर्दछु ।
साथै उक्त दिन विद्यालयमा नियमित पठनपाठन हुने हुदा आफ्नो नानीबाबुलाई नियमित रुपमा झै विद्यालय पठाउनुहुन पनि अनुरोध गर्दछु ।
धन्यवाद ।
सुरोज डंगोल
प्रधानाध्यापक

Photos from Modern Trinity English Boarding School's post 24/01/2026

Saraswoti puja special 2082

Photos from Modern Trinity English Boarding School's post 24/01/2026
Photos from Modern Trinity English Boarding School's post 24/01/2026

On saraswati puja 🙏

23/01/2026

Happy Basanta Panchami 🙏☺️

22/01/2026

✨Saraswati puja special invitation ✨
We warmly invite all parents to visit Modern Trinity English Boarding School with your little ones and be a part of this auspicious occasion 🙏

21/01/2026

आदर्णिय अभिभावक ज्यू, नमस्कार । मिति २०८२ माघ ९ गते सरस्वती पुजाको अवरसारमा यस विद्यालयमा विभिन्न सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम रहेको हुदाँ, सम्पुर्ण अभिभाकहरुलाई उक्त दिनमा निमन्त्रणा दिन चहान्छौँ ।
विद्यालय परिवार ।

Want your school to be the top-listed School/college in Nuwakot?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Betrawati
Nuwakot
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00