बाल प्रतिभा खोज
गुडविल एकेडेमीमा पूर्वप्राथमिक तहको अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता आयोजना हुँदैछ।
बालबालिकाको कला, संस्कृति र प्रतिभाको खोजी तथा प्रोत्साहन गर्ने यस विशेष कार्यक्रममा २०८३ भदौ ५ गते यहाँहरू सम्पूर्णलाई उपस्थित भई कार्यक्रमको अवलोकन गर्न हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछौँ। 🙏 आयोजक: गुडविल एकेडेमी
पुरस्कार रकम (एकल तर्फ):
प्रथम: रु. ११,१११/-
द्वितीय: रु. ६,६६६/-
तृतीय: रु. ३,३३३/-
पुरस्कार रकम (समूह तर्फ):
प्रथम: रु. १५,०००/-
द्वितीय: रु. १०,०००/-
तृतीय: रु. ५,०००/-
Goodwill Academy, Nuwakot
“EDUCATION WITH CULTURE”
23/07/2026
नुवाकोटमा ९औँ अन्तरविद्यालय प्रि-प्राइमरी लोकनृत्य प्रतियोगिता भदौ ५ गते हुने नुवाकोट । “नव प्रतिभा खोज्ने हाम्रो अभियान” भन्ने मूल नारासहित नुवाकोटमा ९औँ अन्तरविद्यालय (प्रि-प्राइमरी) तह खु...
सूचना
आदरणीय अभिभावकज्यूहरू, प्रिय विद्यार्थीहरू, शिक्षक–शिक्षिकाहरू तथा सम्बन्धित सबैमा,
यस विद्यालयको ग्रीष्मकालीन बिदा असार २९ गतेदेखि साउन ५ गतेसम्म रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
विद्यालय साउन ६ गतेदेखि पूर्ववत् नियमित समयमा सञ्चालन हुनेछ।
Principal
Goodwill Academy
16/06/2026
PABSON NUWAKOT द्वारा आयजित Handwriting and drawing competition मा Nepali handwriting तर्फ प्रथम स्थान हासिल गर्न सफल भाई बिशान्तलाई हार्दिक बधाई तथा आगामी दिनमा अझै धेरै सफलताको शुभकामना❤️❤️❤️
PABSON NUWAKOT द्वारा आयजित Handwriting and drawing competition मा Nepali handwriting तर्फ प्रथम स्थान हासिल गर्न सफल भाई बिशन्तलाई हार्दिक बधाई तथा आगामी दिनमा अझै धेरै सफलताको शुभकामना❤️❤️❤️
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Nuwakot