16/12/2025
Day filled with rejoice
"Picnic programme 2082"
Established in 2020 BS and providing quality education.
16/12/2025
Day filled with rejoice
"Picnic programme 2082"
21/11/2025
Welcome Sir!!!
#विद्यार्थी_भाइबहिनी_अभिभावकहरूलाई_विशेष_अनुराेध।
हाल विद्यालय सञ्चालन हुन नसके पनि चाँडै परिस्थिति अनुकूल हुनेछ र परीक्षा सञ्चालन हुनेछ। त्यसैले घरमै बसेर नियमित अध्ययन गर्नुपर्छ।
१) पाठ्यपुस्तक ध्यानपूर्वक पढ्ने।
२) मुख्य बुँदाहरू कापीमा नोट गर्ने।
३) पुराना प्रश्नपत्र अभ्यास गर्ने।
४) नयाँ शब्दहरूको अर्थ बुझ्ने।
५) पढेकाे सम्झेर लेख्ने अभ्यास गर्ने।
६) नेपाली/अंग्रेजी भाषाका निबन्ध, कथा, कविता वा दैनिकी लेख्ने/पढ्ने।
७) गणित समस्या दैनिक अभ्यास गर्ने।
८) घरमै सरल विज्ञान प्रयोग गर्ने।
९) समाचार पत्र, पत्रिका वा उपन्यास पढ्ने।
१०) शैक्षिक रेडियो/टीभी कार्यक्रम हेर्ने/सुन्ने।
११) चित्रकला वा रचनात्मक गतिविधि गर्ने।
१२) दिदीभाइ वा साथीहरूसँग समूह अध्ययन गर्ने।
१३) सम्भावित प्रश्न आफैं बनाएर अभ्यास गर्ने।
१४) मोबाइल/इन्टरनेट प्रयोग गरेर शैक्षिक सामग्री पढ्ने।
१५) पढेका पाठ दोहोर्याउने।
१६) समय तालिका बनाएर नियमित पढ्ने।
१७) घरायसी कामलाई सिकाइसँग जोड्ने।
यस कार्यमा सहयोग गर्न हुन अभिभावकलाई समेत अनुरोध गरिन्छ।
01/05/2025
!!!
19/03/2025
प्रिय विद्यार्थी भाई बहिनीहरू !
भोलि चैत्र ७ गते देखि सञ्चालन हुन गइरहेको SEE परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाई बहिनिहरु लाई परीक्षाको सफलताको हार्दिक शुभकामना । वर्षौंदेखिको मेहनत र परिश्रमको परिक्षा दिने समय आएको छ । यो परीक्षा तपाईहरु को भविष्य निर्माण गर्ने पहिलो महत्त्वपूर्ण खुड्किलाे पनि हो तपाईहरु को भविष्य निर्माणका लागि यो परिक्षा महत्वपुर्ण हुनेछ। नआत्तिनु ,नडराउनु ,उच्च आत्मविश्वासका साथ परीक्षा दिनुहोस अवस्य उत्कृष्ट नतिजा प्राप्त हुनेछ! आफ्नो सपना र उदेश्य प्राप्तिमा सफल हुनुहोस सफलता को हार्दिक शुभकामना ! !all the best to all the dearest students !!!
12/02/2025
Stationery and sport materials distribution!!!
Thanks a lot Ale Magar and Tamang
"A Pennyworth of Happiness"
28/01/2025
अक्षरारम्भ कार्यक्रम!!!
18/12/2024
Welcome sir!!!
30/11/2024
शैक्षिक अवलोकन भ्रमण २०८१ - सिन्धुली गढी, बराहा क्षेत्र, चतरा धाम, धरान बुढासुब्बा, दन्तकाली, कन्याम, इलाम, माई पोखरी
01/10/2024
Lions क्लब बाट विद्यार्थीहरुलाई पोशाक वितरण कार्यक्रम।
Thank you so much
14/06/2024
सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूको जानकारीको लागि!!!
05/05/2024
भोलि मिति २०८१ बैसाख २४ गते बागमती प्रदेश सरकारको निर्णयमा भएको सार्बजनिक बिदा विदुर नगरपालिकामा पनि लागू हुने गरी नगरपालिकाबाट सूचना प्राप्त भएको हुदाँ यस अघि जे जस्तो सूचना वा जानकारी गरिएको भएपनि नगरपालिकाको सूचनाका आधारमा विद्यालय बिदा हुने व्यहोरा सम्बन्धित सबै अभिभावक तथा विद्यार्थीका लागि सूचित गरिन्छ ।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |