ओशिस ईङ्लिस एकेडेमी

ओशिस ईङ्लिस एकेडेमी

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ओशिस ईङ्लिस एकेडेमी, Education, Khanigaun-4, Nuwakot.

07/09/2017

25 गते देखि सन्चालन हुने दाेस्राे परीक्षा काे तयारि काे लागि पठन क्रियाकलाप 2074/5/23 बन्द भए पनि प्रशासन खुल्ला रहने छ ।

26/03/2017

वार्षिक परिक्षा 2073 काे पुर्व तयारिकाे लागि 2073/12/14 Monday ( साेमबार)काे लागि विद्यालय का सम्पुर्ण विद्यार्थी काे लागि पठन पाठन मा विद्यालय बन्द रहने छ । तर सम्पुर्ण शिक्षक कर्मचारी लाई विद्यालय समयमानै परीक्षा तयारीका लागि विद्यालयमा आउन हुन र अविभावक हरूलाई विद्यालयले उपलब्ध गराएकाे परीक्षा तालिका अनुसार आफ्ना नानिबाबु हरूलाई परिक्षाकाे तयारी गराउन हुन अनुराेध गरिन्छ ।
थप जानकारी काे लागि विद्यालयमा सम्पर्क राख्नु हाेला ।

Photos from ओशिस ईङ्लिस एकेडेमी's post 28/01/2017

ओशिश मा गराै काेशिस

"We teach same thing But diffrently "
विगतकाे वर्ष झै एस वर्ष पनि श्रीपञ्चमी काे पावन अवसरमा यहि माघ19 गते आफ्ना नानिबाबुहरूलाई निशुल्क रूपमा अक्षरआरम्भ गराउनु हाेला । साथै कक्षा Play Group देखि कक्षा 9 सम्म नि शुल्क भर्ना हुने भएकाेले समयमा नै आफ्नो सिट सुरक्षित राख्नु हाेला थप जानकारी काे लागि विद्यालय प्रशासन तथा 9741204466 वा 9841756394 मा सम्पर्क गरि नाम टिपाउन सकिने छ ।

ओशिश ई एकेडेमी खानिगाउँ ४, ढिकुरे , नुवाकाेट

17/01/2017

अनिश्चितकालीन खानिगाँउ बन्दले आम विद्यार्थी एवम् अभिभावक ठुलो असर पुर्याएकाे छ । तापनि कक्षा 10 काे टेस्ट परीक्षा अर्किड एकेडेमी बट्टारमा यहि 6 गते देखि सन्चालन हुने जानकारी गराईन्छ ।

11/12/2016

आज मिति 2073/8/26मंसिर महिना काे अन्तिम आईतबार विद्यालय बन्द रहने छ ।

12/11/2016

यहि मिति २०७३/७ /२८ गते याे महिनाकाे अन्तिम आईतबार बिद्यालय बन्द हुने कुरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

04/11/2016

छठ काे पावन अवसरमा छठी माता ले सबैकाे कल्याण गरून् भन्दै २०७३/७/२१ गते आईतवार विद्यालय बन्द रहने छ ।

Photos from ओशिस ईङ्लिस एकेडेमी's post 04/11/2016

ओशिस नै किन

Photos 02/11/2016
Photos from ओशिस ईङ्लिस एकेडेमी's post 12/06/2016
Want your school to be the top-listed School/college in Nuwakot?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Khanigaun-4
Nuwakot
00977