Mukundeshwari School

Mukundeshwari School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mukundeshwari School, Kakani/3, Nuwakot.

Photos from Mukundeshwari School's post 19/08/2026

विद्यालयमा नवनियुक्त शिक्षकहरुलाई स्वागत कार्यक्रम ।

Photos from Mukundeshwari School's post 19/08/2026

विद्यालयमा २०८१/१०/०९ गतेदेखि आजको मितिसम्म यस विद्यालयको प्रधानाध्यापक श्री सीता घिमिरेले , प्रधानाध्यापक पदजस्तो गरिमामय पदमा रही विद्यालयको शैक्षिक , भौतिक तथा व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी स्वेच्छिक रूपमा राजिनामा दिनुभएकाले उहाँको सफल कार्यकालको लागि धन्यवाद प्रकट गर्दछौँ । विव्यसको निर्णयद्वारा विद्यालयको प्र.अ.को जिम्मेवारीमा श्री अच्युत रूपाखेती तथा सहायक प्र.अ. को जिम्मेवारी मा श्री दिपक फुयाल नियुक्त हुनुभएकाले उहाँहरु दुबै जनालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गर्दछौँ।

Photos from Mukundeshwari School's post 16/07/2026

विव्यस अध्यक्षको समुपस्थितिमा महिनाको अन्तिम दिन शिक्षक कर्मचारी बैठक ।

Photos from Mukundeshwari School's post 04/07/2026

SEE BATCH 2082 - (300 hrs OJT) - OJT presentation, Report submission and Evaluation.
283-03-19

03/07/2026
27/06/2026

काठमाडौं महानगरपालिकाद्वारा निर्माण गरिने ट्रस भवनको लागि बोलपत्र गरिएको बारे सम्पूर्ण निर्माण व्यवसायीहरुलाई सूचना ।

Photos from Mukundeshwari School's post 24/06/2026

Grade -10 ( Civil )
Survey field- 2083-03-10
a) Pace factor
b) Chain Survey

Photos from Mukundeshwari School's post 19/06/2026

राष्ट्रिय परीक्षा बोर्डद्वारा आज प्रकाशित SLC परीक्षाको परीक्षाफलमा यस विद्यालयबाट सहभागी १७ जना विद्यार्थीहरूले तपसिल बमोजिमको नतिजा प्राप्त गर्नुभई ग्रेडेड हुनु भएकोमा समस्त विद्यार्थीहरूलाई हार्दिक शुभकामनासहित समुज्ज्वल भविष्यको कामना र शिक्षक वर्ग, विव्यस, अभिभावक सबैमा हार्दिक बधाई व्यक्त गर्दछौँ।
3 जना = 3-3.2
13 जना = 3.2-3.6
1 जना = 3.6- 4.0

मुकुन्देश्वरी मावि
ककनी ३ नुवाकोट

Photos from Mukundeshwari School's post 13/06/2026

बागमती प्रदेश सरकार शिक्षा विकास निर्देशनालय हेटौँडाद्वारा विद्यालयमा नैतिक शिक्षा प्रवर्द्धन कार्यक्रम कार्ययोजना अन्तर्गत कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलाई अन्तर सांस्कृतिक अवलोकन भ्रमणको लागि नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर २ मा रहेको करिब ३०० वर्ष पुरानो शिवालय महादेव मन्दिरमा आजबाट सुरु भएको पुरुषोत्तम महात्म्य तथा कथावाचन कार्यक्रममा समेत सम्मिलित गराई उक्त स्थानको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व सम्बन्धमा छलफल अन्तरक्रिया तथा अवलोकन गरी आजको कार्यक्रम समापन गरियो ।कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी , शिक्षक साथीहरू र कार्यक्रम संयोजनका लागि नैतिक शिक्षा फोकल शिक्षकप्रति हार्दिक आभार।

12/06/2026

शिक्षक आवश्यकता सम्बन्धी सूचना!

Want your school to be the top-listed School/college in Nuwakot?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kakani/3
Nuwakot

Opening Hours

Monday 09:45 - 16:45
Tuesday 09:45 - 16:45
Wednesday 09:45 - 16:45
Thursday 09:45 - 16:45
Friday 09:45 - 16:45
Sunday 09:45 - 16:45