14/08/2026
यस विद्यालयका लेखापाल सञ्च कुमारी तामाङ मिस लाई जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य, दीर्घायु, उन्नति एवम् आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको असीम शुभकामना!"
This is the official page of Shree Aiselu Bhume secondary School located at Kispang-03, , Nuwakot, Nepal.
14/08/2026
यस विद्यालयका लेखापाल सञ्च कुमारी तामाङ मिस लाई जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य, दीर्घायु, उन्नति एवम् आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको असीम शुभकामना!"
13/08/2026
"यस विद्यालयका नेपाली विषयका शिक्षक गोविन्दप्रसाद ढुङ्गाना सरलाई जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य, दीर्घायु, उन्नति एवम् आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामनासहित जन्मदिनको असीम शुभकामना!"
10/08/2026
यय विद्यालयका प्राबिधिक धार बाली विज्ञान तर्फका संयोजक मिलन थापा मगर सर लाई जन्म दिनकाे अवसरमा सुस्वास्थ्य, दीर्घायु, उन्नति साथै अगामि दिनमा उत्तराेतर प्रगतिको कामना सहित जन्मदिनको असीम शुभकामना।
09/08/2026
यस विद्यालयका गणित शिक्षक निलकण्ठ ओझा सर लाई जन्म दिनकाे अवसरमा सुस्वास्थ्य, दीर्घायु, उन्नति साथै अगामि दिनमा उत्तराेतर प्रगतिको कामना सहित जन्मदिनको असीम शुभकामना।
श्री ऐसेलु भूमे माध्यमिक विद्यालय
विद्यालय सञ्चालन सम्बन्धी सूचना
आदरणीय अभिभावक ज्यू तथा प्रिय विद्यार्थी भाइबहिनीहरू,
किस्पाङ गाउँपालिका शिक्षा शाखाकाे सुचना अनुसार असार २२ गते देखि बर्षे बिदामा रहेको यस श्री ऐसेलु भूमे माध्यमिक विद्यालय मिति २०८३ साउन २० गते बुधबार (भोलि) देखि नियमित रूपमा सञ्चालन हुने व्यहोरा सहर्ष जानकारी गराइन्छ।
विद्यालय सञ्चालन हुने भएकाले निम्न कुराहरूमा ध्यान दिनुहुन हार्दिक अनुरोध गरिन्छ:
विद्यार्थीहरूका लागि:
१. भोलिदेखि नै नियमित समय (विहान ९:४० बजेभित्र) मा सफा तथा तोकिएको पोशाक (Uniform) मा विद्यालय उपस्थित हुनुपर्नेछ।
२. बिदाको समयमा दिइएका गृहकार्य (Homework) तथा परियोजना कार्यहरू (Project Work) पूर्ण गरी अनिवार्य रूपमा साथमा ल्याउनुहोला।
३. पठनपाठनका लागि आवश्यक कापी, कलम र पाठ्यपुस्तकहरू अनिवार्य रुपमा लिएर उपस्थित हुनु हाेला।
अभिभावक ज्यूहरूका लागि:
१. आफ्ना बालबालिकाहरूलाई नियमित रूपमा विद्यालय पठाउने वातावरण मिलाइदिनुहुन अनुरोध छ।
२. बालबालिकाको गृहकार्य र सरसफाइमा विशेष ध्यान दिई समयमै विद्यालय पठाउन सहयोग गरिदिनु हाेला।
३. बर्षातकाे समय भएको कारणले बालबालिकाहरुका लागि आवश्यक छाता, रेनकाेट तथा प्लास्टिकको प्रबन्ध गरि पठाउनु हाेला।
तपाईंहरूको सक्रिय सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ।
धन्यवाद।
श्री ऐसेलु भूमे माध्यमिक विद्यालय
प्रशासन
03/08/2026
यस विद्यालयकाे शिक्षक धनमाया गुरुङ मिस लाई जन्म दिनकाे अवसरमा सुस्वास्थ्य, दीर्घायु, उन्नति साथै अगामि दिनमा उत्तराेतर प्रगतिको कामना सहित जन्मदिनको असीम शुभकामना।
30/07/2026
यस विद्यालयकाे शिक्षक सरस्वती भट्ट मिस लाई जन्म दिनकाे अवसरमा सुस्वास्थ्य, दीर्घायु, उन्नति साथै अगामि दिनमा उत्तराेतर प्रगतिको कामना सहित जन्मदिनको असीम शुभकामना।
🌕 गुरु पूर्णिमाको शुभकामना 🌕
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥
ज्ञान, संस्कार र सदाचारको ज्योति फैलाउँदै समाजलाई सही मार्गतर्फ डोर्याउने सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दै गुरु पूर्णिमाको शुभकामना।
– श्री ऐसेलु भुमे माध्यमिक विद्यालय परिवार
22/07/2026
सरुवाको लागि निवेदन आह्वान सम्वन्धि सुचना
16/07/2026
सुवर्ण अवसर !
इच्छुक महानुभावहरुले आवेदन दिनका निम्ति हार्दिक अनुरोध गर्दछौ ।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |