08/07/2023
SEE Result Of MSS 2079
Established in 2016 BS, is situated at Kaule-3 in Nuwakot district. It has been providing quality education for decades.
Being one of the oldest schools in Nuwakot, it caters all kinds of facilities required to ensure child friendly learning platform.
08/07/2023
SEE Result Of MSS 2079
06/07/2023
22/06/2023
रविन्द्र तमाङ सर को नेतृमा महेन्द्र माध्यमिक विद्यालयमा 100 ओटा आकबरे खुर्सानी को बिरुवा रोप्ने काम सम्पन भएकोे छ ।अकबरे खुर्सानी उपलब्ध गराई दिनु हुने राजिब ओझा सर लाइ विशेष धन्यवाद ।
02/06/2023
शिवपुरी गाउपालिका द्वारा आयोजित बाल क्लब का पदाधिकारी हरुका लागि अन्तरक्रिया कार्यक्रम मा सहभागीता जनाउदै
19/05/2023
म त अाफनै िचनारीमा
25/04/2023
Vacancy announcement
14/04/2023
Admission open!!
31/03/2023
Best of luck SEE 2079 batch
06/02/2023
हाम्रो यस श्री महेन्द्र माध्यमिक विद्यालयका संस्थापक सदस्य तथा भूतपूर्व प्रधानाध्यापक श्रीमान रामप्रसाद ओझा र उहाँको श्रीमती छत्रकुमारी ओझाद्वारा १००८ सहस्रचन्द्र दर्शन ( चौरासी) पूरा गर्नुभएकोमा हार्दिक बधाई साथै दिर्घायूको कामना गर्दछौं ।
11/10/2022
19/09/2022
आज मिति २०७९ अशोज ३गते रास्ट्रीय संविधान दिवस को पावन अवसरमा यस श्री महेन्द्र माध्यमिक विधालय को आयोजना मा यस बिधालयका प्रधानाध्यापक ,शिक्ष्यक ,कर्मचारी र बिध्यार्थी को उपस्थिति मा दीप प्रज्वलन लागायत का बिभिन्न कार्यक्रम गरी ८ औं संविधान दिवस को शुभकामना आदान प्रदान गरियो ।
19/09/2022
Happy 7th constitutional day 2079