03/04/2026
अभिभावकहरुको उपस्थितिमा शैक्षिक वर्ष 2082 को नतिजा वितरण गरियो । साथमा अभिभावकहरु संग परामर्श गरि प्राप्त सुझाव तथा सल्लाहहरुलाई ग्रहण गरियो ।
CTEVT affiliated Diploma in Plant Science and Animal Science Courses
03/04/2026
अभिभावकहरुको उपस्थितिमा शैक्षिक वर्ष 2082 को नतिजा वितरण गरियो । साथमा अभिभावकहरु संग परामर्श गरि प्राप्त सुझाव तथा सल्लाहहरुलाई ग्रहण गरियो ।
30/03/2026
SEE Batch -2082 लाई शुभकामना तथा फेरि भेटौला कार्यक्रम
20/12/2024
हार्दिक आभार प्रकट गर्दछौं ।
समाजसेवी तथा राजनितीकर्मी सुशिल खड्का ज्यु बाट विविध प्रयोजनको लागि नगद रु 60 हजार सहयोग ।
समाजसेवी तथा राजनितीकर्मी श्याम लामा बाट खेलकुद सामाग्री सहयोग । समाजसेवी तथा राजनितीकर्मी कमल लामा ( नुवाकोटे टाइगर )बाट शिवपुरी बुलन्द लिडर सुमना बुढाथोकी र रेशु तामाङ लाई क्रमशः 5 हजार र 3 हजार नगदले सम्मान । समाजसेवी तथा राजनितीकर्मी जितेन्द्र बिस्टले जनजागरण कृषि सहकारीलाई नगद 15 हजार सहयोग गर्नु भएको छ । साथै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथीगण तथा अभिभावकहरुमा समेत हार्दिक आभार प्रकट गर्दछौं ।
11/07/2024
प्राविधिक शिक्षा , आजको आबस्यकता !!
चाँडो गर्नुस् । सिट सिमित छ ।
07/07/2024
25/04/2024
गाउँपालिका उपाध्यक्ष ज्यु ,प्रशासकीय प्रमुख ज्यु लगायत आगन्तुक महानुभावलाई विध्यालयमा स्वागत गरियो ।
13/12/2023
Shivapuri Rural Municipality - शिवपुरी गाउँपालिका का श्रद्देय अध्यक्ष गोबिन्द थपलिया , शिक्षा शाखा प्रमुख सुनेश अधिकारी , रुडेक कि कार्यक्रम निर्देशक दुर्गा भेटुवाल लगायतको टिमले यस बिध्यालयको कक्षाकोठा , लाइब्रेरी लगायत समग्र बिध्यालयको शैक्षिक तथा भौतिक पक्षको अनुगमन / अवलोकन गर्नुभयो ।
07/12/2023
विध्यालय अनुगमनको क्रममा आउनु भएका शिक्षा शाखा प्रमुख Sunesh Adhikari सर लगायतको टोलिलाई स्वागत गरियो । पुनः आगमन र अमुल्य सुझाब सल्लाह तथा उचित निर्देशनको अपेक्षा गर्दै सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
29/10/2023
सूचना
13/10/2023
दशैं बिशेष कार्यक्रम 2080
सुचना !!
नेपाल शिक्षक महासंघ र नेपाल सरकारको बिचमा मिति २०८०।०६।०५ गते भएको सम्झौता बमोजिम सम्पुर्ण शिक्षक आन्दोलनका कार्यक्रमहरु स्थगित भएकोले यस विद्यालयको बन्द रहेको पठनपाठन पनि मिति २०८०।०६।०७ गते आइतबार देखि नियमितरूपमा सुचारु हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
श्री स्याउरी भुमे मा वि
शिवपुरी - 4 , नुवाकोट ।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |