अमरज्योती मा बि तादी ३ खरानिटार नुवाकोट

अमरज्योती मा बि तादी ३ खरानिटार नुवाकोट

Share

Amarjyoti secondary school is a leading school ensuring quality education in both the streams general and technical (engineering)

15/07/2021

सूचना

01/11/2020

सुचना! सुचना!! सुचना!!!
यश अमर ज्योति प्राबिधिक नमुना मा बि तादि 3 खरानिटार नुवाकोट बाट कक्षा 11 को नियमित र आंशिक दुबै तर्फका बार्षिक परिक्षामा समबेश हुने परिक्षार्थीहरुले 2077/08/03 गते बिहान 7:15 बाट परिक्षा संचालन हुने भएकोले बिध्यालय बाट तोकिएको परिक्षा शुल्क बुझाइ प्रबेश पत्र बुझि लान यो सुचना जारि गरिन्छ।
प्रधानाध्यापक
सुरेन्द्र अधिकारी
9851253328

Photos from अमरज्योती मा बि तादी ३ खरानिटार नुवाकोट's post 30/09/2020

हाम्रा सम्पुर्ण विद्यार्थी तथा अभिभावक ज्युहरुमा सादर अनुरोध
यसलाई अधिकतम प्रयोग गर्नुहोला।

Photos from अमरज्योती मा बि तादी ३ खरानिटार नुवाकोट's post 25/09/2020

सूचना सबैमा

24/09/2020

यस बिधालयलाई एक बिधालय एक नर्स कार्यक्रम अन्तर्गत छनोट गर्न सहयोग गर्नुहुने सबैमा नमन

24/09/2020

यस अमरज्योती माध्यमिक बिध्यालय बाग्मती प्रदेश सामाजिक बिकास मन्त्रालयको एक बिध्यालय एक नर्स कार्यक्रम आन्तर्गत छनोट भएको छ। छनोटमा सहयोग गर्नुहुने सबैमा हार्दिक नमन

17/09/2020

कोभिड 19 र यसको प्रभावले पारेको समस्यले प्रभावित शिक्षण शिकाइ सहजीकरण प्रक्रिया बारे स्टाफबिच छलफल गरि योजना बनाइ शिक्षा शाखामा पेश गर्ने निर्णय गरियो।

Want your school to be the top-listed School/college in Nuwakot?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Nuwakot

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00