Hangul Institute Nijgadh - 09

Hangul Institute Nijgadh - 09 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hangul Institute Nijgadh - 09, Education Website, Nijgarh.

शुभ यात्रा कोरियाको बसाई राम्रो होस।
17/08/2026

शुभ यात्रा कोरियाको बसाई राम्रो होस।

🇰🇷🇳🇵 दक्षिण कोरियामा E-7 भिसाअन्तर्गत दक्ष नेपाली कामदार पठाउने प्रक्रिया सुरुदक्षिण कोरियास्थित नेपाली राजदूतावास, सिओल...
13/08/2026

🇰🇷🇳🇵 दक्षिण कोरियामा E-7 भिसाअन्तर्गत दक्ष नेपाली कामदार पठाउने प्रक्रिया सुरु

दक्षिण कोरियास्थित नेपाली राजदूतावास, सिओलले E-7 भिसाअन्तर्गत दक्ष कामदार पठाउने प्रक्रियाअनुसार डिमान्ड लेटर प्रमाणीकरण (Attestation) सुरु गरेको छ। राजदूतावासले जारी गरेको सूचनाअनुसार यो प्रक्रिया १२ अगस्ट २०२६ देखि लागू भएको हो।

दक्षिण कोरियाका इच्छुक रोजगारदाताले नेपाली दक्ष कामदारका लागि डिमान्ड लेटर प्रमाणीकरण गर्न राजदूतावासको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। रोजगारदाताले आफैं, आधिकारिक प्रतिनिधिमार्फत वा विधिवत् अनुमति प्राप्त नेपाली रिक्रुटिङ एजेन्सीमार्फत आवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

📌 आवश्यक प्रमुख कागजातहरू:

1. कोरियाली परराष्ट्र मन्त्रालयबाट Apostille गरिएको Demand Letter
2. Power of Attorney वा दुई पक्षबीचको सम्झौता — Apostille सहित
3. Embassy लाई सम्बोधन गरिएको Guarantee तथा Undertaking Letter
4. Job Contract
5. Job Description
6. Recruiting Agency सम्बन्धी Power of Attorney वा सम्झौता — Apostille सहित
7. भाषा तथा सीप परीक्षणसम्बन्धी प्रतिबद्धता पत्र
8. रोजगारदाता कम्पनीको Business Registration Certificate, CEO ID, Company Profile तथा Operation License
9. कोरियन Recruiting Agency को Business Registration Certificate, CEO ID तथा Company Profile
10. नेपाली Recruiting Agency को Department of Foreign Employment बाट जारी License Certificate
11. सम्बन्धित सरकारी निकायले E-7 भिसाअन्तर्गत विदेशी कामदार आवश्यक रहेको पुष्टि गरेको आधिकारिक कागजात

राजदूतावासले आवेदनका क्रममा सबै आवश्यक कागजात पूर्ण, सही र तोकिएको ढाँचामा पेश गर्न रोजगारदाताहरूलाई आग्रह गरेको छ।

यो व्यवस्थाले दक्षिण कोरियामा आवश्यक दक्ष जनशक्ति नेपाली कामदारमार्फत पूर्ति गर्ने र E-7 भिसामार्फत नेपाली दक्ष कामदारको रोजगारीको अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ।

📍 नेपाली राजदूतावास, सिओल
📅 सूचना जारी मिति: १२ अगस्ट २०२६

12/08/2026

소식

12/08/2026
06/08/2026

📢 Important Announcement: The 109th TOPIK Application Update

We would like to inform all applicants that our team is currently thoroughly reviewing all submitted applications.
To ensure fairness, applications are being processed strictly on a
first-come, first-served basis.

📩 Next Steps:
Payment Instructions: Confirmed applicants will begin receiving payment details via email starting Monday, August 10, 2026 from 10:00 AM onwards.
Please keep an eye on your inbox (and spam folder) around that time.
Thank you for your patience and cooperation!
___________________________________________________________________________
📢 महत्त्वपूर्ण सूचना: १०९ औं TOPIK आवेदन सम्बन्धी जानकारी

हाम्रो टिमले हाल प्राप्त भएका सबै आवेदनहरूको विस्तृत रूपमा छानबिन गरिरहेको, सबै आवेदकहरूलाई जानकारी गराउन चाहन्छौँ।
सबैलाई समान अवसर सुनिश्चित गर्नका लागि आवेदनहरू पूर्ण रूपमा "पहिले आउनेलाई पहिलो प्राथमिकता" (First-come, first-served) को आधारमा
प्रक्रियामा लगिँदैछ।

📩 आगामी चरण:
भुक्तानी सम्बन्धी निर्देशन: छनोट हुनुभएका (Confirmed) आवेदकहरूलाई सोमाबार, अगस्ट १०, २०२६ बिहान १०:०० बजेदेखि इमेलमार्फत भुक्तानीको विवरण पठाउन सुरु गरिनेछ।
कृपया उक्त समयको आसपास आफ्नो इमेलको इनबक्स (र स्प्याम फोल्डर) नियमित रूपमा जाँच्दै गर्नुहोला।
तपाईंको धैर्यता र सहयोगका लागि धन्यवाद!
___________________________________________________________________________
📢 중요 공지: 제 109 회 TOPIK 접수 현황 안내

현재 TOPIK 팀에서 제출된 모든 지원서를 면밀히 검토하고 있음을 안내해 드립니다.
모든 지원자분들께 공정한 기회를 제공하기 위해, 지원서는 엄격히 접수 순서(선착순)대로 처리되고 있습니다.

📩 향후 일정:
결제 안내: 확정된 지원자분들께는 2026년 8월 10일 월요일 10시부터 이메일로 결제 방법이 순차적으로 발송될 예정입니다.
해당 기간 동안 이메일 수신함(및 스팸함)을 확인해 주시기 바랍니다.
지원자 여러분의 양해와 협조에 감사드립니다!

Address

Nijgarh

Website

Alerts

Be the first to know and let us send you an email when Hangul Institute Nijgadh - 09 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share