Vidhyasagar English Boarding School-Nijgadh,Bara

Vidhyasagar English Boarding School-Nijgadh,Bara This page is related to educational activities of Vidhyasagar English Boarding School

14/08/2026

बिद्यार्थी भाइबहिनीहरु यसाे गर्ने हैन त ?

13/08/2026

अहिलेकाे बिकराल समस्या

06/08/2026
31/07/2026

सूचना

अभिभावकज्यूहरू,
सदर प्रणाम।

यस विद्यालयको पूर्व प्राथमिक तह (Pre-Primary Level) मा अध्ययनरत साना-साना बालबालिकाहरूको अध्ययन-अध्यापनलाई थप प्रभावकारी, सहज र बालमैत्री बनाउनका लागि मिति २०८३/०४/१८ गते साेमवार देखि किताब सम्बन्धी व्यवस्थामा निम्न अनुसार गरिएको व्यहोरा जानकारी गराइन्छ:

कक्षा नर्सरी (Nursery): विद्यार्थीहरूका सबै किताब विद्यालयमा नै राखिनेछ र कक्षाकार्य (Classwork) विद्यालयमै गराइनेछ।

कक्षा एल.के.जी. र यु.के.जी. (LKG & UKG): विद्यार्थीहरूलाईका लागि:

बिहीबार: अंग्रेजी (English) र गणित (Math) विषयका किताब पठाइदिने ।

शुक्रबार: नेपाली (Nepali) र विज्ञान (Science) विषयका किताब पठाइदिने ।

31/07/2026

welcome program of class 11

31/07/2026

Welcome program of class 11

आज मिति २०८३/०४/१५ गते शैक्षिक सत्र २०८३ मा कक्षा ११ मा भर्ना हुनुभएका बिद्यार्थी भाइबहिनीहरुलाई कक्षा १२ ले स्वागत कार्...
31/07/2026

आज मिति २०८३/०४/१५ गते शैक्षिक सत्र २०८३ मा कक्षा ११ मा भर्ना हुनुभएका बिद्यार्थी भाइबहिनीहरुलाई कक्षा १२ ले स्वागत कार्यक्रम सम्पन्न गरेका छन ।

Happy Birthday Samana Ma´am🎀🎁🎀🎁
29/07/2026

Happy Birthday Samana Ma´am🎀🎁🎀🎁

23/07/2026

सूचना
मिति: २०८३/०४/०७

विषय: प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा।

आदरणीय अभिभावक ज्यू
यस बिद्यालयमा अध्ययनरत विद्यार्थीहरूकाे हालै सम्पन्न प्रथम त्रैमासिक परीक्षा को नतिजा भाेली मिति २०८३/०४/०८
गतेबका दिन दिनकाे ठिक १:०० बजे प्रकाशन गर्न गइइएको व्यहोरा सहर्ष जानकारी गराइन्छ। उक्त अवसरमा उपस्थित भई नानीबाबुहरुकाे हाैसला बढाइदिनुहुन अनुराेध गर्दछौं ।

20/07/2026

सूचना
आज मिति २०८३/०४/०४ गतेबाट बिद्यालय पूर्व निर्धारित समयतालिका अनुसार संचालन हुने सम्पूर्ण बिद्यार्थी अभिभावक ज्यू तथा शिक्षक कर्मचारीहरुलनई सूचित गरिन्छ ।

Address

Nijgarh

Telephone

+97753540149

Website

Alerts

Be the first to know and let us send you an email when Vidhyasagar English Boarding School-Nijgadh,Bara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Vidhyasagar English Boarding School-Nijgadh,Bara:

Shortcuts

Share

Category