21/08/2024
श्री सरस्वती आधारभूत विद्यालयका वि ब्य स अध्यक्ष तथा खेलकुद सम्बन्धि अन्तरास्ट्रिय स्तरका कुशल प्रशिक्षक भाइ श्री दिनेश शर्मा हुमागाईं ज्यूको आज पर्न गएको जन्मदिनको हर्दिक मंगलमय शुभकामना छ । साथै आगामी दिन, कार्यकाल चौतर्फी शुभ होस भन्ने कामना गर्दछु ।