11/04/2025
तपाईं हाम्रै निजगढमा SEE र +2 लाई मध्यनजर गरी कम्प्युटर तालिमका साथै सम्पूर्ण भाषाको कक्षा भव्य रूपमा धमाधम सञ्चालन हुँदैछ ।तपाईं पनि इच्छुक हुनुहुन्छ भने बेलैमा हामीलाई सम्झिनुहोस् ।💁♀️
"अब हामी पनि बन्ने होइन त स्मार्ट" ।🤷♀️
निजगढ इन्टरनेशनल इन्स्टिच्चुट एण्ड ट्रेनिङ्ग सेन्टर प्रा.लि
एन. एम बी बैंकको माथिल्लो तल्ला
प्रो. अमिन न्यौपाने
सम्पर्क नं. ०५३-५४०३३६
९८६५४१७३३६