Shree Balbikash Aadharbhut Vidyalaya,Nijgadh-6,Bara

Shree Balbikash Aadharbhut Vidyalaya,Nijgadh-6,Bara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Balbikash Aadharbhut Vidyalaya,Nijgadh-6,Bara, Education, Dhiyal Tole, Nijgarh.

विद्यालयका शिक्षिकाहरुबाट तयार पारिएको रक्षाबन्धन सामाग्री तथा रमाइलो मानिरहेका विद्यार्थिहरु।सङ्स्कृती जोगाउन कृयाशिल श...
19/08/2024

विद्यालयका शिक्षिकाहरुबाट तयार पारिएको रक्षाबन्धन सामाग्री तथा रमाइलो मानिरहेका विद्यार्थिहरु।
सङ्स्कृती जोगाउन कृयाशिल शिक्षक विद्यार्थी सबैलाई जनैपूर्णिमाको शुभकामना!

15/04/2024
शैक्षिक वर्ष २०८० को लागि कक्षा नर्सरिदेखी ५ सम्म भर्ना खुल्यो!
16/04/2023

शैक्षिक वर्ष २०८० को लागि कक्षा नर्सरिदेखी ५ सम्म भर्ना खुल्यो!

21/12/2022

राष्टृय गीत गाउने अभ्यासमा हाम्रो विद्यालयकी सानी नानी।

29/12/2021

भोलि पुष १५ गते तमु ह्लोछारको अवसरमा नेपाल सरकारबाट राष्ट्रिय विदा घोषणा भएकोले सो दिन विद्यालयको पठनपाठन लगायत सम्पूर्ण गतिविधी बन्द रहने सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ।

यस विद्यालयकी शिक्षिका नेहा श्रेस्ठको जन्मदिनकोअवसरमा उत्तरोत्तर प्रगतिको शुभकामना!!
24/07/2021

यस विद्यालयकी शिक्षिका नेहा श्रेस्ठको जन्मदिनकोअवसरमा उत्तरोत्तर प्रगतिको शुभकामना!!

शिक्षण अभ्यासको क्रममा गौरीशंकर मा.वि.सडकटोलबाट आएका छात्र शिक्षकहरुलाइ विद्यालयबाट बिदाइ गर्दै।
28/04/2021

शिक्षण अभ्यासको क्रममा गौरीशंकर मा.वि.सडकटोलबाट आएका छात्र शिक्षकहरुलाइ विद्यालयबाट बिदाइ गर्दै।

सरस्वती पूजाकै अवशरमा विद्यालयमा वृक्षारोपण,पुरस्कार वितरण र नयाँ विद्यार्थिलाइअक्षरारम्भ गरियो।।
17/02/2021

सरस्वती पूजाकै अवशरमा विद्यालयमा वृक्षारोपण,पुरस्कार वितरण र नयाँ विद्यार्थिलाइअक्षरारम्भ गरियो।।

यश बालबिकास आ .बि .का शिक्षिका दिपिका तिमालसिनाको यहि मिति २०७७-०९-०४ बैबाहिक जीवनमा प्रबेस गर्नु भएकोम उहाको सफल दाम्प्...
20/12/2020

यश बालबिकास आ .बि .का शिक्षिका दिपिका तिमालसिनाको यहि मिति २०७७-०९-०४ बैबाहिक जीवनमा प्रबेस गर्नु भएकोम उहाको सफल दाम्प्त्य जीवन को हर्दिक मंगलमय सुभकामना।

Address

Dhiyal Tole
Nijgarh

Website

Alerts

Be the first to know and let us send you an email when Shree Balbikash Aadharbhut Vidyalaya,Nijgadh-6,Bara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category