never ever underestimate the power of a common man .....!!!!
सिटी कलेज ओफ मेनेजमेन्ट,नेपालगन्ज
Student from city college r heartly welcomed here n.others too...
U can show ur talent, views anyth
city collage picnic
spot : butwal fulbari
date: 2072/08/26
depature time: 8 pm 2072/08/25
लोडसेडिङका फाइदाहरू :
१. अध्याँरोमा काम गर्न सक्नाले
सबैमा आत्मविश्वास बढेको छ।
२. केटाकेटीहरूले टेलिभिजन र कार्टुन हेर्न छोडेका छन्।
३. लालटिन, मैनटोल मैनबत्ती जस्ता 'ऐतिहासिक' वस्तुको महत्व छर्लङ अहिले भएको छ।
४. Refrigerator ले सन्दुक र बाकसको काम गर्न सक्ने भएको छ, साथै Fridge मा राखी-राखी बासी तरकारी खाने क्रमको अन्त्य भएको छ।
५. करेन्ट लागेर मान्छे मर्ने सम्भावनाको अत्यन्त कम भएको छ।
६. डिजेल प्लान्टको बहानामा सत्तापक्षलाई र लोडसेडिङको विरोध गर्न प्रतिपक्षलाई रोजगारी मिलेको छ।
७. अफिसमा कम्प्युटर नचलेर घाम ताप्न पाउँदा धेरैको रुघा-खोकी कम भएको छ र प्रशस्त भिटामिन 'डी' मिलेको छ।
city college of mngmnt is organizing a picnin programme....
intrested student of city college can join with us.....
veneu will be posted soon......
07/10/2015
Mero jastai timro pani sano kahtha hola...
Bahira jati hasay pani mutuvitra baytha hola..
06/08/2015
adhunik shivaji
ज्यान जता भयनी टाउको चै भित्रै छिराउनुस है !के भन्या होला कुन्नी ??
@काठमाडौंको माइक्रो र टेम्पो चडदाको पिडा
16/07/2015
dada hajur ra manoj
एकदिन सरले चुरोटको असर देखाउन ..एउटा किरालाई चुरोटको धुवा भएको बट्टामा राखेछन..बट्टामा राखेको एकछिन् मै त्यो किरा मरेछ ....अनि सरले हास्दै बिधार्थीहरुलाई सोधेछन ।
सर : बाबुहरु तिमीहरुले यो कुराबाट के पाठ सिकेउ ??
सबै बिधार्थीहरु एकै स्वर मा "सर चुरोट खायो भने पेट
को किरा मर्छ
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Pasang Lamu Road
Nepalganj