Nepalgunj Medical College

Nepalgunj Medical College

Share

This is an official NGMC page. It will be functioning full fledged with latest news events and notifications very soon.

20/08/2026

!! NOTICE !! VACANCY: STAFF NURSE

यस लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि., कोहलपुरद्वारा संचालित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरका लागि Staff Nurse पदमा अन्तरवार्ता लिई मेरिटका आधारमा आवश्यकता अनुसार पद पूर्ति गर्नु पर्ने भएकाले ईच्छुक उम्मेदवारहरुलाई आवेदन फारम पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराईएको छ।
तपसिलः
(क) पदः Staff Nurse
(ख) संख्याः आवश्यकता भए अनुसार
(ग) उमेरः ४५ वर्ष ननाघेको
(घ) कार्य गर्नु पर्ने स्थानः नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर
(ड) तलब तथा अन्य सुविधा संस्थाको नियमानुसार हुनेछ ।
शैक्षिक योग्यताः
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा PCL Nursing वा सो सरह उत्तीर्ण गरेको हुन पर्नेछ र अनुभवीलाई विशेष ग्राहेता दिईनेछ ।
अन्य जानकारीः
१. बुझाउनु पर्ने आवश्यक प्रमाणपत्रहरुः ३ प्रति पासपोर्ट साईजको रंगीन फोटो, एस.एल.सी. / एस.इ.इ. देखि PCL Nursing सम्मको सम्पूर्ण शैक्षिक योग्यता प्रमाणपत्रहरुको प्रतिलिपि, नेपाल नर्सिङ काउन्सिल दर्ता प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, प्यान कार्डको प्रतिलिपि तथा अन्यत्र काम गरेको अनुभव प्रमाणपत्र भए सो को प्रतिलिपि समेत आवेदन फारमको साथमा बुझाउनु पर्नेछ । अन्तरवार्ता परीक्षामा छनौट भई नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले यस सूचनामा उल्लेख गरिएको सम्पूर्ण कागजातहरु नोटरी पब्लिकबाट प्रमाणित गराई पुनः बुझाउनु पर्नेछ ।
२. आवेदन फारम यस एकेडेमीको कर्मचारी प्रशासन विभाग, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरबाट प्राप्त हुनेछ ।
३. आवेदन फारम मिति २०८३ भाद्र १७ गते सम्ममा बुझाई सक्नु पर्नेछ ।
४. अन्तरवार्ता हुने मिति, स्थान र समय अर्को सूचना प्रकाशित गरी जानकारी गराईने छ ।

नोटः सम्पर्कका लागि फोन नं. ०८१-५९०५३६

19/08/2026

A Moment of Immense Pride for NGMC!✨

Huge congratulations to our ENT Head of Department, Prof. Dr. Dhundi Raj Poudel, on being appointed as the Chairman of the Nepal Medical Council (NMC).

Your dedication and leadership continue to inspire us all. We wish you great success in guiding the council toward new heights in medical education and healthcare! 🙌💐

17/08/2026

🐍🪔 नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🙏

नाग पञ्चमीको पावन अवसरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

नाग देवताको पूजा–आराधनाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको सञ्चार होस्। 🌿🙏

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल
स्वास्थ्य सेवामा समर्पित, समुदायसँग प्रतिबद्ध।

#नागपञ्चमी #स्वास्थ्य #शुभकामना

14/08/2026

NOTICE:- VACANCY Assistant Pharmacist

यस लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि., कोहलपुरद्वारा संचालित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरका लागि Assistant Pharmacist पदमा अन्तरवार्ता लिई मेरिटका आधारमा आवश्यकता अनुसार पद पूर्ति गर्नु पर्ने भएकाले ईच्छुक उम्मेदवारहरुलाई आवेदन फारम पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराईएको छ ।
तपसिलः
(क) पदः Assistant Pharmacist
(ख) संख्याः आवश्यकता भए अनुसार
(ग) उमेरः ४५ वर्ष ननाघेको
(घ) कार्य गर्नु पर्ने स्थानः नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरको फार्मेसीमा
(ङ) तलब तथा अन्य सुविधा संस्थाको नियमानुसार हुनेछ ।
शैक्षिक योग्यताः
मान्यता प्राप्त शिक्षण संस्थाबाट Diploma in Pharmacy वा सो सरह उत्तीर्ण गरेको हुन पर्नेछ र अनुभवीलाई विशेष ग्राहेता दिईनेछ ।
अन्य जानकारीः
१. बुझाउनु पर्ने आवश्यक प्रमाणपत्रहरुः ३ प्रति पासपोर्ट साईजको रंगीन फोटो, एस.एल.सी./ एस.इ.इ. देखि Diploma in Pharmacy सम्मको सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्रहरु, फर्मेसी काउन्सिलको दर्ता प्रमाणपत्र, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, प्यान कार्डको प्रतिलिपि तथा अनुभव प्रमाणपत्रको प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित गराई आवेदन फारमको साथमा बुझाउनु पर्नेछ ।
२. आवेदन फारम यस एकेडेमीको कर्मचारी प्रशासन विभाग, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरबाट प्राप्त हुनेछ ।
३. आवेदन फारम मिति २०८३ भाद्र ३ गते सम्ममा बुझाई सक्नु पर्नेछ ।
४. अन्तरवार्ता हुने मिति, स्थान र समय अर्को सूचना प्रकाशित गरी जानकारी गराईने छ ।

सम्पर्कका लागि फोन नं. ०८१-५९०५३६

Photos from Nepalgunj Medical College's post 10/08/2026

🤱 विश्व स्तनपान सप्ताह २०८३ को अवसरमा स्तनपान सचेतना कार्यक्रम 💙

नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा विश्व स्तनपान सप्ताह २०८३ को अवसरमा आमाको दूधको महत्व, शिशुको स्वास्थ्य तथा स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्तनपान सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

आमाको दूध शिशुको पहिलो, पूर्ण र अमूल्य आहार हो। यसले शिशुको स्वस्थ वृद्धि तथा विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्दछ।

आउनुहोस्, “स्तनपानलाई प्राथमिकता दिऔँ, स्वस्थ भविष्य निर्माण गरौँ।” भन्ने सन्देशलाई सबैमा फैलाऔँ। 💙

Photos from Nepalgunj Medical College's post 06/08/2026

NOTICE ** VACANCY FOR CATHLAB EXPERIENCED TECHNICIAN & NURSES ** NOTICE

उपरोक्त सम्बन्धमा यस लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि., कोहलपुरको मिति २०८३ श्रावण २० गतेको सूचनानुसार Cath Lab Technologist पदमा पद पूर्ति गर्न शैक्षिक योग्यताको हकमा Cath Lab Technology विषयमा स्नातक तह वा सो सरह वा B.Sc. MIT उत्तीर्ण गरी Cath Lab सम्बन्धी कार्य अनुभव भएको हुनु पर्ने भनी उल्लेख भएकोमा सो बाहेक अन्य Paramedical वा Nursing विषयमा स्नातक तह उत्तीर्ण गरी Cath Lab को कार्य अनुभव भएकाहरुले समेत आवेदन फारम पेश गर्न पाउने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा पुनः जानकारी गराईएको छ ।

For More details Contact: +977 81 590536

30/07/2026

📢 सूचना! “सम्पूर्ण स्वास्थ्य सेवाहरू पुनः नियमित सञ्चालनमा”
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल चिकित्सक संघ तथा सम्बन्धित निकायहरूबीच भएको सहमति अनुसार आज (२०८३ साउन १४ गते) देखि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पतालको सम्पूर्ण स्वास्थ्य सेवाहरू (OPD | IPD | OT | LAB | RADIOLOGY) नियमित समयतालिका अनुसार सञ्चालन हुने सम्पूर्ण सेवाग्राहीहरूमा जानकारी गराउँदछौँ।

** तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता **

19/07/2026

🎓🩺 Attention NEET UG 2026 Aspirants! 🇮🇳➡️🇳🇵
LIMITED SEATS - HURRY UP!!!
Study MBBS / BDS at Nepalgunj Medical College – Your Trusted Pathway to a Bright Medical & Dental Career! 🌟

🏥 Why Choose NGMC?

✨ 29 Years of Academic Excellence
🌏 Indian Student Friendly Environment.
💰 Transparent & Affordable Fee Structure – No Hidden Charges
👨‍🏫 Highly qualified and experienced faculty
🏥 Strong patient flow & diverse clinical exposure
🏛️ Modern infrastructure and learning environment
🏠 Comfortable hostel accommodation for boys & girls
🍽️ Hygienic mess facilities with nutritious meals
🤝 No Agents Involved – Direct & Fair Admission Process

📍 Located Near the Indo–Nepal Border (Nearest college for North India) Just a 3-hour drive from Lucknow, UP via Rupaidiha, Bahraich

📚 Affiliated with Nepal Medical Council & Kathmandu University

🌿 Easy travel, peaceful environment, and excellent infrastructure await you!

📢 Admissions Open for MBBS & BDS 2026
🎯 Visit Our Campus & Apply Today!

📞 Contact Us
📱 WhatsApp: +977 9848030421
📞 (Lucknow Office) Contact: +91 9450639918
🌐 www.ngmc.edu.np

📍 Google Map Location:
Click Here for Location
https://maps.app.goo.gl/xed5nShkgZnFKCPV6

⚠️ Important Notice:
🚘 All candidates traveling in personal vehicles must complete the necessary customs and entry formalities at the Nepal border. Compliance is mandatory.

🎓✨ Your Journey to Becoming a Doctor / Dentist Starts Here! ✨🩺

01/07/2026

🎓🩺 Attention NEET UG 2026 Aspirants! 🇮🇳➡️🇳🇵
LIMITED SEATS - HURRY UP!!!
Study MBBS / BDS at Nepalgunj Medical College – Your Trusted Pathway to a Bright Medical & Dental Career! 🌟

🏥 Why Choose NGMC?

✨ 29 Years of Academic Excellence
🌏 Indian Student Friendly Environment.
💰 Transparent & Affordable Fee Structure – No Hidden Charges
👨‍🏫 Highly qualified and experienced faculty
🏥 Strong patient flow & diverse clinical exposure
🏛️ Modern infrastructure and learning environment
🏠 Comfortable hostel accommodation for boys & girls
🍽️ Hygienic mess facilities with nutritious meals
🤝 No Agents Involved – Direct & Fair Admission Process
📍 Located Near the Indo–Nepal Border (Nearest college for North India) Just a 3-hour drive from Lucknow, UP via Rupaidiha, Bahraich
📚 Affiliated with Nepal Medical Council & Kathmandu University

🌿 Easy travel, peaceful environment, and excellent infrastructure await you!

📢 Admissions Open for MBBS & BDS 2026
🎯 Visit Our Campus & Apply Today!

📞 Contact Us

📱 WhatsApp: +977 9848030421
📞 (Lucknow Office) Contact: +91 9450639918

🌐 www.ngmc.edu.np

📍 Google Map Location:
Click Here for Location
https://maps.app.goo.gl/xed5nShkgZnFKCPV6

⚠️ Important Notice:
🚘 All candidates traveling in personal vehicles must complete the necessary customs and entry formalities at the Nepal border. Compliance is mandatory.

🎓✨ Your Journey to Becoming a Doctor / Dentist Starts Here! ✨🩺

29/06/2026

** सूचना ** ** NOTICE **
VACANCY - STAFF NURSE

यस लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि., कोहलपुरद्वारा संचालित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरका लागि स्टाफ नर्स पदमा अन्तरवार्ता लिई मेरिटका आधारमा आवश्यकता अनुसार पद पूर्ती गर्नु पर्ने भएकाले तपसिल बमोजिमका योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुलाई आवेदन फारम पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

तपसिलः

(क) पदः स्टाफ नर्स

(ख) संख्याः आवश्यकता अनुसार

(ग) उमेरः ४५ वर्ष ननाघेको

(घ) परीक्षाको किसिमः अन्तरवार्ता

(ङ) अवधिः हांजिर भई काम सुरु गरेका मितिले १ वर्ष

(च) कार्य गर्नु पर्ने स्थानः नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर

(छ) तलब तथा अन्य सुविधा संस्थाको नियमानुसार हुनेछ ।

शैक्षिक योग्यताः कम्तिमा पि.सि.एल. नर्सिङ्ग उत्तीर्ण गरेको हुनु पर्नेछ ।

अन्य जानकारीः

१. बुझाउनु पर्ने आवश्यक प्रमाणपत्रहरुः ३ प्रति पासपोर्ट साईजको रंगीन फोटो, एस.इ.इ. देखि पि.सि.एल. नर्सङ्ग सम्मको शैक्षिक योग्यताको प्रमाणपत्रहरु, सम्बन्धित काउन्सिलमा दर्ता भएको दर्ता प्रमाणपत्र, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा प्यान नम्बरको प्रतिलिपि समेत आवेदन फारमको साथमा अनिवार्य
बुझाउनु पर्नेछ । अधुरो आवेदन फरमलाई समावेश गरिने छैन ।
२. आवेदन फारम एकेडेमीको कर्मचारी प्रशासन विभाग, शिक्षण अस्पताल, कोहलपुरबाट प्राप्त हुनेछ ।
३. आवेदन फारम मिति २०८३ आषाढ ३२ गते सम्ममा बुझाई सक्नु पर्नेछ ।
४.अन्तरवार्ता हुने मिति, स्थान र समय अर्को सूचना प्रकाशित गरी जानकारी गराईने छ ।

नोटः सम्पर्कका लागि फोन नं. ०८१-५९०५३६

Want your school to be the top-listed School/college in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Address


B. P. Chowk
Nepalganj
32900