Kailpal Hospital & Collage 2067 Batch

Kailpal Hospital & Collage 2067 Batch ITS ABOUT THE INFORMATION ,KNOWLEDGE,NOTICE OF THE COLLEGE

03/05/2022

यो हो नि तरिका 🤣🤣

😊😊😂😂😂😎😎🙏🙏
31/01/2021

😊😊😂😂😂😎😎🙏🙏

24/07/2020
23/07/2020
08/04/2020

नेपालगन्ज २५ चैत : कैलपाल हस्पिटल एण्ड कलेज नेपालगन्जले भेरी अस्तपाललाई विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई ) मंगलवार हस्तान्तरण गरेको छ ।

कलेजका प्रबन्ध निर्देशक सन्जय सिंहले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई २० थान पिपिई हस्तान्तरण गरे । कोरोना भाइरस कोभिड–१९ संक्रमणको उपचारमा पहिलो मोर्चामा लडिरहेका स्वास्थ्यकर्मीका लागि पिपिई नभई नहुने सुरक्षा कवच हो ।

पिपिई बाहिरी जीवाणुबाट शरीरलाई बचाउनका लागि प्रयोग गरिने सामग्री हो ।

तर कोरोना संक्रमणको जोखिम उच्च रहेको नेपालगन्जकै स्वास्थ्य निकायमा यसको अभाव भइरहेका बेला कैलपालले सहयोग गरेको हो ।

प्रबन्ध निर्देशक सन्जय सिंहले कोरोना बिरुद्ध उपचार गरिरहेका स्वास्थ्यकर्मीका लागि नभई नहुने साधनका रुपमा रहेको पिपिई सहयोग गरेको बताए ।

Latest updates
04/04/2020

Latest updates

Be aware guys
27/03/2020

Be aware guys

Address

Nepalgunj 13 Banke
Nepalganj

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Kailpal Hospital & Collage 2067 Batch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category