21/04/2023
promote handmade....go to live...
calpana shahi(royalcalpu) is LIVE | TikTok
let's shop handmade product ❤️. Check out calpana shahi(royalcalpu) LIVE videos on TikTok! Watch, follow, and discover the latest content from calpana shahi(royalcalpu).
02/10/2016
नव वर्ष २०७३ सालको शुभ विजयादशमीको हार्दिक मंगलमय शुभकामना !
आउदै गरेको शुभ विजयादशमीको पावन अवसरमा यस गोल्डेन कम्प्युटर एण्ड मल्टी एजुकेशन सेन्टरमा अध्ययनरत सम्पूर्ण विद्यार्थी लगायत सम्पूर्ण अभिभावकहरुमा हार्दिक मंगलमय शुभकामनाका साथै यसै पावन अवसरमा मिती २०७३÷०६÷१७ गते सोमबारका दिन देखि मिती २०७३÷०६÷२९ गते सम्मका लागी सम्पूर्ण कक्षाहरु स्थगित गरिएको छ । र मिती २०७३÷०६÷३० गते आईतबार देखी सम्पूर्ण कक्षाहरु पुनः संचालन हुने कुराको जानकारी अवगत गराउन चाहन्छौ ।
गोल्डेन कम्प्युटर एण्ड
मल्टी एजुकेशन परिवार
19/09/2016
Planning Tour To Pokhara and Palpa....
27/12/2015
job guranteed accounting course. !!!!!!!
08/10/2015
+2 special classes for English, Account, Business Math are starting very soon ! Hurry Up !