24/06/2026
NMA STARS ✨ OF THE DAY...
The school family would like to congratulate all the bright stars of today and wish you all much more success in upcoming days.
"our planned commitment: Quality Education in Child Friendly Environment."
24/06/2026
NMA STARS ✨ OF THE DAY...
The school family would like to congratulate all the bright stars of today and wish you all much more success in upcoming days.
23/06/2026
Vacancy Announcement
23/06/2026
बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय यु-१८ फुटबल प्रतियोगिता-२०८३ मा छात्रा तर्फ विजेता बन्न सफल नेपालगञ्ज मोडल एकेडेमीका सम्पूर्ण खेलाडी, व्यवस्थापक र प्रशिक्षकलाई हार्दिक हार्दिक बधाई ज्ञापन गर्दछौं। आउँदा दिनहरूमा विद्यालय परिवार उहाँहरूको उच्चतम सफलताको पनि हार्दिक शुभकामना व्यक्त गर्दछ। यस प्रतियोगिता भर हामीलाई साथ, सहयोग र उत्साह प्रदान गर्ने हाम्रा विद्यार्थी भाइबहिनी, शिक्षक, कर्मचारी, अभिभावक र शुभचिन्तकहरुलाई पनि हार्दिक आभार प्रकट गर्दछौँ।
23/06/2026
बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय यु-१८ फुटबल प्रतियोगिता-२०८३ मा छात्र तर्फ उपविजेता बन्न सफल नेपालगञ्ज मोडल एकेडेमीका सम्पूर्ण खेलाडी, व्यवस्थापक र प्रशिक्षकलाई हार्दिक हार्दिक बधाई ज्ञापन गर्दछौं। आउँदा दिनहरूमा विद्यालय परिवार उहाँहरूको उच्चतम सफलताको पनि हार्दिक शुभकामना व्यक्त गर्दछ। यस प्रतियोगिता भर हामीलाई साथ, सहयोग र उत्साह प्रदान गर्ने हाम्रा विद्यार्थी भाइबहिनी, शिक्षक, कर्मचारी, अभिभावक र शुभचिन्तकहरुलाई पनि हार्दिक आभार प्रकट गर्दछौँ।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |