17/08/2026
अभिभावकज्यूहरूमा अत्यन्तै जरुरी सूचना!!!
आदरणीय अभिभावकज्यूहरू, नमस्कार !
कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरूको पढाइ, अनुशासन तथा शैक्षिक प्रगतिका विषयमा आवश्यक छलफल गर्नुपर्ने भएकाले सम्बन्धित अभिभावकज्यूहरूलाई अनिवार्य रूपमा विद्यालयमा उपस्थित भई छलफलमा सहभागी हुन हार्दिक अनुरोध गरिन्छ।
विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य अत्यन्त आवश्यक भएकाले तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछौँ।
समय:दिउँसो ३:४५ बजे
मिति:२०८३/०५/०२
प्रधानाध्यापक
सिद्धार्थ विद्या सदन