26/01/2026
Happy Birthday Roshan Sir!
Sushma Koirala Memorial College in-short known as SKMC. The college has BBA and BIT courses in Nepalgunj, Banke.
26/01/2026
Happy Birthday Roshan Sir!
23/01/2026
सरस्वती पूजा को हार्दिक शुभकामना
ज्ञान, विद्या, कला र संगीतकी देवी सरस्वती माताको कृपाले हाम्रो जीवन उज्यालो बनोस्, बुद्धि विवेक बढोस् र सफलताको नयाँ ढोका खुलोस्।
सबैलाई शुभकामना!
15/01/2026
मकर सक्रान्तीको हार्दिक शुभकामना !!!
11/01/2026
Happy Prithvi Jayanti and National Unity Day!!
01/01/2026
नेपाली टोपी दिवस र नयाँ वर्ष २०२६ को सबैमा हार्दिक शुभकामना! 🎉
30/12/2025
HAPPY TAMU LHOSAR
24/12/2025
📢 क्रिसमस पर्व तथा अत्यधिक चिसो मौसमका कारण कलेज बिदा सम्बन्धी सूचना।
13/12/2025
Congratulations Lumbini Lions for winning Nepal Premier League (NPL) Season 2 championship final!!!
10/12/2025
बिगत तीन वर्षदेखि American Academy of Pediatrics (AAP) मा रहेका ४२ जना विशेषज्ञहरूमध्ये Content Expertको रूपमा निरन्तर एवं उल्लेखनीय योगदान प्रदान गर्दै आउनु भएका आदरणीय श्री रञ्जन ढुगाँनाज्यू Global Leaders for Neonatal Care अन्तर्गत विश्वस्तरीय शीर्ष १२ नेतृत्वको Core Group मा चयन भएको खबरले हामी अत्यन्त गौरवान्वित भएका छौँ।
अन्तर्राष्ट्रिय तहमा प्राप्त यस ऐतिहासिक सफलताका लागि हार्दिक बधाई तथा आगामी दिनहरूमा अझ धेरै उपलब्धि हासिल होस् भन्ने शुभकामना व्यक्त गर्दछौँ। 💐
01/12/2025
Let’s spread awareness, not fear.
Support. Love. Respect. ❤️
17/11/2025
Sushma Koirala Memorial College, Nepalgunj का कार्यकारी निर्देशक/प्राचार्य श्री रञ्जन ढुङ्गाना सरलाई, FAOPS 2025 अन्तर्राष्ट्रिय सम्मेलनमा नवजात हाइपोथर्मिया सम्बन्धी अनुसन्धान प्रस्तुति सफलतापूर्वक सम्पन्न गर्नुभएको अवसरमा हार्दिक बधाई तथा शुभकामना ।
नवजात शिशुको जीवन रक्षा र मातृ–शिशु स्वास्थ्यको उन्नयनतर्फको यात्रामा यो उपलब्धि एक अत्यन्त महत्वपूर्ण र प्रभावशाली योगदानका रूपमा स्थापित भएको छ।
यसैगरी भविष्यमा पनि स्वास्थ्य क्षेत्रमा उहाँको मार्गदर्शन, नेतृत्व र अनुसन्धानले नयाँ दिशा दिन निरन्तर सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छौँ। 💐
23/10/2025
शुभ भाइटीका २०८२!
🙏💐 “दिदीबहिनीको मायाले जीवनमा उज्यालो छाओस्,
दाजुभाइको आशिर्वादले सधैं शक्ति र साहस मिलोस्।” 💫