22/09/2026
मोडर्न पब्लिक स्कूलमा कार्यरत कर्मचारी विद्यार्थी भाइबहिनीहरू तथा संस्थाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रू १,११,१११/- जम्मा गरी विद्यालयका शिक्षक शिक्षक विद्यार्थीहरूले आज जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुखलाई भौचर हस्तान्तरण गरेका छन् ।