22/09/2026
भोटेकोसि बाढि पिडितको सहयोगर्थ वेस्ट जोन इ. मि. हाइस्कुल, नेपालगन्जमा कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी भाइबहिनीहरू लगाएत सम्पुर्ण बिधालय परिवारबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सहयोग रकम जम्मा गरी विद्यालय परिवारले आज जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुखलाई भौचर हस्तान्तरण गरेका छन् ।