Dhambojhi Higher Secondary School

Dhambojhi Higher Secondary School This is our official page.

15/02/2025

खेल धम्बोझीकै राम्रो ❤️

15/02/2025

मेयरकप 2081 सेमिफाइनल

29/06/2023

शैक्षिक गुणस्तर मापन केन्द्रले देशभरका चार हजार सामुदायिक विद्यालयमा गरेको सर्वेक्षण अनुसार यो विद्यालय जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय हो भने, उत्कृष्टताका आधारमा देशभरमा २० औं स्थानमा छ

12/07/2021

प्रज्ञालय : एक विशेष स्कुल । प्लेग्रुपदेखि कक्षा १ सम्म नयाँ भर्ना खुल्यो ।

प्रदेश सरकारबाट धम्बोझी माध्यमिक विद्यालय उत्कृष्ट विद्यालय तथा प्रधानाध्यापक बामदेव सुवेदी उत्कृष्ट शिक्षकको रुपमा सम्म...
02/07/2021

प्रदेश सरकारबाट धम्बोझी माध्यमिक विद्यालय उत्कृष्ट विद्यालय तथा प्रधानाध्यापक बामदेव सुवेदी उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुनुभएकोमा व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी सबैलाई आभार प्रकट गर्दछौं । प्रदेश सरकारलाई धन्यवाद!

लकडाउन छ । सुनसान छ ।
02/06/2021

लकडाउन छ । सुनसान छ ।

19/03/2021

शनिवार,१४ गते "बालबालिकाको मानसिक र भावनात्मक स्वास्थ्य"मा नेपालगन्जमा विशेष कार्यशाला हुँदैछ । सीमित सिट छन्, इच्छुकले इन्बक्स गर्नुहोस् ।

धम्बोझी मावि, नेपाल्गन्जमा कक्षा ११ मा अध्ययनरत् ऐच्छिक नेपालीका विद्यार्थीहरूले लेखकसँग साक्षात्कार गरेका छन् । पाठ्यपु...
28/02/2021

धम्बोझी मावि, नेपाल्गन्जमा कक्षा ११ मा अध्ययनरत् ऐच्छिक नेपालीका विद्यार्थीहरूले लेखकसँग साक्षात्कार गरेका छन् । पाठ्यपुस्तकमा समावेश आंचलिक कथा "लछमनियाको गौना" कथाका रचयिता प्राज्ञ सनत रेग्मीसँग प्रत्यक्ष भेटेर जीवनी र कथाको रचनागर्भबारे छलफल गर्दा उनीहरू उत्साहित भएका थिए ।

REGISTRATION OPEN FOR THE SESSION 2078.Contact for more details:MOB: 9858070070, 9858023792, 9801223792
11/02/2021

REGISTRATION OPEN FOR THE SESSION 2078.
Contact for more details:
MOB: 9858070070, 9858023792, 9801223792

Call for all schools. प्रज्ञालय लाइफ स्कूलिङको आयोजनामा भइरहेको १३ देखि १८ नपुगेका विद्यार्थीको खुला कविता लेखन प्रतियोग...
23/11/2020

Call for all schools.
प्रज्ञालय लाइफ स्कूलिङको आयोजनामा भइरहेको १३ देखि १८ नपुगेका विद्यार्थीको खुला कविता लेखन प्रतियोगिता । थप जानकारीका लागि 9858023792

Address

Dhumbojhi
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when Dhambojhi Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category