Dr. Purna Bahadur Shahi

Dr. Purna Bahadur Shahi Masters Degree in English,political science,sociology,Nepali,public Administration, Linguistics&Education.

05/06/2024

योगी नरहरीनाथद्वारा लिखित "इतिहास प्रकाशन" पुस्तक किन्न कहाँ पाइन्छ होला? कसैलाई सूचना भए खवर पाउँ..

म आठबीस नगरपालिका दैलेखका सबै वडामा बसोबास गर्ने जाति,देवीदेवता तथा टोल- नामाकरणको बारेका तथ्यपरक शोध गर्ने तयारीको पूर्...
25/05/2024

म आठबीस नगरपालिका दैलेखका सबै वडामा बसोबास गर्ने जाति,देवीदेवता तथा टोल- नामाकरणको बारेका तथ्यपरक शोध गर्ने तयारीको पूर्वसन्ध्यामा छु।
तसर्थ खनाल,गड़तोला,आचार्य,खड्का,थापा, बिष्ट,रावत,दमाई( नेपाली), कामी( वि क),भण्डारी,शाही,चन्द,कठायत,बडुवाल, माझी,बोहरा,तिमिल्सेना,न्यौपाने, बजगाईं, बटाला, पुरी,योगी, देवकोटा,रिजाल,कार्की,महतारा,मगर( पिपलकोट)जातिको बारेमा कुनै लिखित दस्तावेज भएमा,
त्यसैगरी लाटो,अधिकारी, पाटके,कालिका, मालिका,जगन्नाथ, मष्टो,बामनी,खोदाई, बण्डालीलगायत अरु आठबिसमा अवस्थित देवीदेवताका बारेमा भएका लिखित/ अलिखित जानकारी भएमा
देहायको ईमेल ठेगानामा पठाइ सहयोग गरिदिन हुन सादर अनुरोध छ।
[email protected]
वा मोबाइल नं ९८५८०४२४३० मा सम्पर्क गरी जानकारी टिपाइ दिन विनम्र अनुरोध छ।

केही दिनको लागि काठमाडाैमा !!!
18/04/2024

केही दिनको लागि काठमाडाैमा !!!

दैलेख आठबीस समाज बाँकेद्वारा सम्मानित हुँदाको सुखद क्षण( For Ph.D Degree), सम्पूर्णमा आभारी छु।
11/04/2024

दैलेख आठबीस समाज बाँकेद्वारा सम्मानित हुँदाको सुखद क्षण( For Ph.D Degree), सम्पूर्णमा आभारी छु।

I am honoured by the SMC of my school because of completion of my Ph.D Degree.I am cordially gratitude to the SMC team.
11/04/2024

I am honoured by the SMC of my school because of completion of my Ph.D Degree.I am cordially gratitude to the SMC team.

Address

Buspark
Nepalganj

Telephone

+9779858042430

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Purna Bahadur Shahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dr. Purna Bahadur Shahi:

Shortcuts

Share