04/10/2026
बधाई छ 🌺🌺💐💐💐 Sagarmatha E.B. Secondary School Sagarmatha college एशियन पेन्ट्स च्याम्पियनस कप यू–१८ लुम्बिनी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा नेपालगन्जको सगरमाथा ई.बाे.सेकेन्डरी स्कुल विजयी भएको छ। लुम्बिनी फुटबल एकेडेमीको मैदानमा शनिबार भएको फाइनलमा सगरमाथाले घोराहीको मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुललाई पराजित गर्दै लुम्बिनी प्रदेश विजेता बन्न सफल भएको छ।
Krishna GC
Kaushal Pandey