अध्ययन एकेडेेमी

अध्ययन एकेडेेमी

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अध्ययन एकेडेेमी, School, karkando, nepalgunj, Nepalganj.

Photos from अध्ययन एकेडेेमी's post 16/12/2025

नेपाल police जस्तो गरिमामय संगठन मा प्रबेश गर्न सफल सबै लाई अध्ययन ऐकेडेमि को तर्फबाट सबै भाइ बहिनि लाई हार्दिक सुभकामना। तालिम अबधि सफल बनोस।

नेपाल प्रहरी जवान र नेपाल आर्मी को नया clas सुरु भैरहेको छ।
Class Time:
morning class :8 बजे देखि 10 बजे सम्म
Evening class : 4 बजे देखि 6 बजे सम्म

Class को लागि फोन बाट नाम टिपाउन सक्नु हुने छ।
9848171353



अध्ययन Acedemy nepalgunj karkado chok
Cont.9848171353

Photos from अध्ययन एकेडेेमी's post 11/10/2025

नेपाल आर्मी जस्तो गरिमामय संगठन मा प्रबेश गर्न सफल सबै लाई अध्ययन ऐकेडेमि को तर्फबाट सबै भाइ बहिनि लाई हार्दिक सुभकामना। तालिम अबधि सफल बनोस।

Nepal police and nepal Army

New Class Start: तिहार पछि हुनेछ

अध्ययन Acedemy nepalgunj karkado chok
Cont.9848171353

Photos from अध्ययन एकेडेेमी's post 31/08/2025

हार्दिक बधाई 🙏 हार्दिक बधाई🙏

यस अध्ययन एकेडेमिमा अध्यनरत भाइहरु Anoj shahi ; Niras chaudhary ; Yubraj Ghimire ;Aasish chaudhary र बहिनी Bipana Adhakariले छोटो समयमा लोक सेवा आयोग ले लगेको नेपाल आर्मीको लिखित म नाम निकाल्न सफल हुनुभयकोमा हार्दिक बधाई तथा आगामि चरण अझै राम्रो गर्ने थप उर्जा मिलोस भन्ने कामना गर्दछौ🌺🙏🌺

अध्ययन एकेडमि परिवार कारकादो १८ नेपालगन्ज बांके🙏🙏
Contact: 9848171353 / 9824585681

17/03/2025

नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त हुनुभएकोमा दिपक थापा ज्युलाई हार्दिक बधाई छ।👏👏!!

Photos from अध्ययन एकेडेेमी's post 23/01/2025

सूचना ! सूचना ! सूचना ! सूचना !!!!!!

नेपाल police जवान र नेपाली सेना को लिखित र फिजिकल class हरु पनि भैइरहेको ले समयमै सम्पर्क गरै।

फ्री फिजिकल class भैरहेको ले मौकाको फैदा लिनुहोस।।

पहिला आउने लाई बिशेष छुट को पनि सुबिधा रहेको ले class लिन चाहाने ले तल दियको सम्पर्क number मा कल गरेर आफ्नो नाम टिपाउन सक्नुहुनेछ ।

समयमै सम्पर्क गरौं र आफ्नो police र Aarmy बन्ने सपना पुरा गरौं !!!::

सम्पर्क : Adhayan Academy Nepalgunj
98481 71353
9804585681

Photos from अध्ययन एकेडेेमी's post 22/01/2025

नेपाल प्रहरी जनपद को २०८१/०३/२९ गतेका दिन लिखित परीक्षा मा सहभागी भई सम्पुर्न चरण उत्तीर्ण भएका भाई बहिनीहरू लाई हाम्रो यस अध्ययन एकेडेमी परिवारको तर्फ बाट धेरै धेरै बधाई तथा शुभकामना वेक्त गर्दछौ र तालिम अबधी पनि शुखमय रहोस।
उत्तीर्ण भएका विद्यार्थी:
१. सुमित सुनार
२. गायत्री न्यौपाने
३. कल्पना सरु मगर
५. दिनेश चौधरी
६. पुजन थारु
७. अर्चना थारु
८. किशोर कुमाल
९. भूमिका चौधरी
१०. अनुपा थारु
११. जैसारा थापा
१२. महेश कसेरा
१३. प्रकाश सिजापति
१४. सरस्वती चौधरी
१५. अन्जु थारु
१६. सपना थारु
१८. संगिता रोकाया
१९. देवेन्द्र शाही
२०. अर्जुन शाही
२१. कृष्ण थारु
२३.रोशन थारु
24. रोशनी थारु

Photos from अध्ययन एकेडेेमी's post 31/12/2024

Happy new year 2025 to all.....

नेपाल police जवान र नेपाली सेना को लिखित र फिजिकल class हरु पनि भैइरहेको ले समयमै सम्पर्क गरै।

फ्री फिजिकल class भैरहेको ले मौकाको फैदा लिनुहोस।।

पहिला आउने लाई बिशेष छुट को पनि सुबिधा रहेको ले class लिन चाहाने ले तल दियको सम्पर्क number मा कल गरेर आफ्नो नाम टिपाउन सक्नुहुनेछ ।

सम्पर्क : Adhayan Academy Nepalgunj
98481 71353
9804585681

Photos from अध्ययन एकेडेेमी's post 17/11/2024

नेपाल प्रहरी जनपद को २०८१/०३/२९ गतेका दिन लिखित परीक्षा मा सहभागी भई लिखित परीक्षा उत्तीर्ण भएका भाई बहिनीहरू लाई हाम्रो यस अध्ययन एकेडेमी परिवारको तर्फ बाट धेरै धेरै बधाई तथा शुभकामना वेक्त गर्दछौ र आगामी चरण अन्तरवार्ता पनि सफल रहोस् ।
उत्तीर्ण भएका विद्यार्थी:
१. सुमित सुनार
२. गायत्री न्यौपाने
३. कल्पना सरु मगर
४. आयुष थारु
५. दिनेश चौधरी
६. पुजन थारु
७. अर्चना थारु
८. किशोर कुमाल
९. भूमिका चौधरी
१०. अनुपा थारु
११. जैसारा थापा
१२. महेश कसेरा
१३. प्रकाश सिजापति
१४. सरस्वती चौधरी
१५. अन्जु थारु
१६. सपना थारु
१७. गीता बुढा मगर
१८. संगिता रोकाया
१९. देवेन्द्र शाही
२०. अर्जुन शाही
२१. कृष्ण थारु
२२.अरुण ओली
२३.रोशन थारु

अध्ययन एकेडेमी परिवार
कारकादो १८ नेपालगन्ज, तालिमकेन्द्र नजिक
९८४८१७१३५३
९८००५५६३८९

Photos from अध्ययन एकेडेेमी's post 15/11/2024

नेपाली सेनामा करिब २५०० भन्दा धेरै सैन्य जवान, फ्लोअर्स तथा प्राविधिक सेवा तर्फको अधिकृत पदहरुको पदपूर्तिको लागि भारी सङ्ख्यामा विज्ञापन खुलेको छ।
आबेद्न दिने मिति: 2081/7/30 देखि 081/9/6 गते सम्म

नेपाली सेनाको लिखित तथा फिजिकल class लिन चाहनु हुने सबै लाई हाम्रो यश अध्ययन Academy मा नयाँ class भइरहेको छ।
समयमै सम्पर्क गरौं ।

अध्ययन Academy karkado chok nepalgunj banke

9848171353
9804585681

28/10/2024

हार्दिक बधाई छ बैनी वर्षा न्याय सेवा राजपत्रांकित शाखा अधिकृत जस्तो गरिमामय पदमा लाेकसेवाबाट सिपारिस भयकाेमा बहिनी वर्षा लाई हार्दिक बधाई छ आगामी दिन अझै राम्रो सग बिताेस धेरै शुभकामना । proud of u sister...

Photos from अध्ययन एकेडेेमी's post 08/10/2024

बिजयाद्शमी 2081 को पावन अवसमा सम्पुर्ण बिद्यार्थी भाइबहिनी र सम्पुर्ण परिवार जन हरु मा यश Adhayan Academy को तर्फबाट हार्दिक मंगलमय सुभकामन ।

A.S.I को Class अब कात्तिक 1 गतेदेखि हुने कुरा को जानकारी गराउदछु।

Ganesh Bhandari ( Adhayan acaademy )
9848171353 /9804585681

Want your school to be the top-listed School/college in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Karkando, Nepalgunj
Nepalganj
21900