सन् २०२५ को चिकित्सा शास्त्रको नोबेल पुरस्कार (Nobel Prize in Physiology or Medicine) तीन वैज्ञानिकहरूलाई संयुक्त रूपमा प्रदान गरिएको छ।
पुरस्कार विजेताहरुः-
✍🏻म्यारी ई. ब्रङ्कौ (Mary E. Brunckow) - अमेरिकी वैज्ञानिक
✍🏻फ्रेड राम्सडेल (Fred Ramsdell) - अमेरिकी वैज्ञानिक
✍🏻शिमोन साकागुची (Shimon Sakaguchi) - जापानी अनुसन्धानकर्ता
✍🏻 उहाँहरूलाई 'पेरिफेरल इम्युन टलरेन्स (Peripheral Immune Tolerance)' अर्थात् शरीरका बाहिरी भागहरूमा प्रतिरक्षा प्रणालीको सहनशीलतासम्बन्धी महत्त्वपूर्ण खोजहरूका लागि यो पुरस्कार दिइएको हो।
✍🏻 यो खोजले प्रतिरक्षा प्रणालीले आफ्नै तन्तुहरूलाई विदेशी नठान्ने र तिनीहरूलाई हानि गर्नबाट रोक्ने प्रक्रियालाई राम्ररी बुझ्न मद्दत गरेको छ। यसले अटोइम्युन रोगहरू (Autoimmune diseases) को उपचार र अङ्ग प्रत्यारोपण (Organ transplantation) लाई अझ सफल बनाउन नयाँ मार्ग खोलेको छ।
Arjel's Diary
This is only for lerner with the trick who is parpreation of compititave exams.
२२ औँ निजामती सेवा दिवस २०८२
विगत पाँच वर्षदेखि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने एउटै नाराका साथ निजामती सेवा दिवस मनाउने गरिएको छ । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको पालामा २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरण गर्दै २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको छ ।
निजामती विधेयकमा राष्ट्रियसभाले गरेको ४ व्यवस्था❣️🙏
===================================
पहिलो: नासुमा १०% खुला प्रतिस्पर्धा ।
दोस्रो : सहसचिवमा खुला प्रतिस्पर्धा ।
तेस्रो : अतिरिक्त सचिव पद नराख्ने ।
चौथो : निजामती कर्मचारीलाई स्वास्थ्य बीमा बोर्डसँगै आबद्ध गर्ने ।
Note: कार्यालय समय बाहेकमा कर्मचारीले लोकसेवा तयारी कक्षा पढाउन पाउने सभापतिले घोषणा गरिन् तर प्रतिवेदनमा समेटिएन !
01/09/2025
GDP and ENI ?
GDP र GNI भनेको के हो यसको मापन कसरी हुन्छ सरल भाषामा उदारहण सहित जान्नुहोस । लोकसेवा, शिक्षकसेवाको लागि अत्यन्त सहयोगी बेवसाइट ।
01/09/2025
साधन र साध्य के हो ?
के तपाइलाई साधन र साध्यबीचको फरक थाहा छ? उदाहरण सहित जान्नुहोस् । लोकसेवा, शिक्षकसेवाको लागि अत्यन्त सहयोगी बेवसाइट ।
Countries that have recently changed their capitals.
- *Myanmar*: Moved its capital from Rangoon (Yangon) to Naypyidaw in 2005, approximately 320 kilometers north. The reason behind this move remains unclear, but Naypyidaw's central location might have played a role.
- *Kazakhstan*: Changed its capital from Almaty to Astana in 1997, citing concerns over Almaty's earthquake-prone location and the need for a more centralized government hub. Astana was later renamed Nursultan in 2019 to honor the country's first president.
- *Nigeria*: Shifted its capital from Lagos to Abuja in 1991 due to Lagos's overcrowding, heat, and political instability. Abuja was chosen for its neutrality and central location.
- *Brazil*: Moved its capital from Rio de Janeiro to Brasília in 1960 to alleviate congestion and develop the country's interior.
- *Pakistan*: Changed its capital from Karachi to Islamabad in 1967, opting for a more strategic location less vulnerable to attacks.
- *Palau*: Relocated its capital from Koror to Ngerulmud in 2006, aiming to decentralize power and promote development.
- *Australia*: Chose Canberra as its capital in 1913 as a compromise between Sydney and Melbourne.
- *United States*: Established Washington, D.C. as its capital in 1800, selected by President George Washington as a neutral location between the northern and southern states.
🇮🇩🇮🇩Indonesia Changed their Capital ☺️
Indonesia is indeed changing its capital from Jakarta to Nusantara, located on the island of Borneo in East Kalimantan. This move was announced by President Joko Widodo in 2019, citing concerns over Jakarta's overpopulation, traffic congestion, and environmental degradation, particularly the city's sinking due to over-extraction of groundwater.
*Reasons for the Move:*
- *Environmental Concerns*: Jakarta is prone to flooding and is sinking rapidly, with some areas below sea level.
- *Overpopulation*: Jakarta is overcrowded, with a high population density and inadequate infrastructure.
- *Developmental Inequality*: The move aims to reduce developmental disparities between Java and other islands in Indonesia.
*Nusantara: The New Capital*
- *Location*: East Kalimantan, Borneo
- *Development*: The city is being built in five phases, with a projected completion date of 2045, coinciding with Indonesia's centennial anniversary.
- *Investment*: The project is estimated to cost around $32.7 billion (Rp466 trillion), with the government covering 19% of the cost and the rest coming from public-private partnerships and direct investment.
- *Features*: Nusantara is designed to be a sustainable city, with 80% of transportation supported by public transport, cycling, or walking, and 10% of its area dedicated to food production
*Current Status*
- *Construction*: The first phase of construction is reportedly 80% complete, with the government planning to inaugurate the city on August 17, 2024, although the move was slightly delayed.
- *Relocation*: Over 10,000 civil servants are expected to move to Nusantara in September 2024, with the government providing special allowances and official apartments.
25/02/2025
04/12/2024
१- प्रारम्भिक
(धारा १ देखि ९)
(१) संविधान मूल कानून
(२ )सर्वभौमसत्ता र राज्यकीयसत्ता
(३) राष्ट्र
(४) नेपाल राज्य
(५) राष्ट्रीय हित
(६) राष्ट्र भाषा
(७) सरकारी कामकाजको भाषा
(८) राष्ट्रीय झण्डा
(९) राष्ट्रीय गान इत्यादि
नेपालको संविधान २०७२ को भाग र धाराहरु मात्र भएको संक्षिप्त जानकारी । लोकसेवा, शिक्षकसेवाको लागि अत्यन्त सहयोगी बेवसाइट ।
04/12/2024
संविधान अनुसार संघीय संसदमा प्रतिनिधित्व हुने संख्याको दोब्बर प्रदेशसभामा रहने व्यवस्था छ ।
नेपालको संघ, प्रदेश र जिल्लागत निर्वाचन क्षेत्रहरु सजिलो गरी जान्नुहोस । लोकसेवा, शिक्षकसेवाको लागि अत्यन्त सहयोगी बेवसाइट ।
28/11/2024
नेपाली चलचित्र सम्बन्धी इतिहाँस र राष्ट्रिय चलचित्र अवार्ड २०८० सम्बन्धी जानकारी ।
इतिहाँस📹
✅ राष्ट्रिय चलचित्र विकास बोर्डको स्थापान सन २००० जुन ३० मा भएको,
✅ चलचित्र बिकास बोर्डले सन् २०१२ मा हरेक बर्षो असोज १ गतेका दिन बिभिन्न कार्यक्रमहरु गर्दै यस दिवस मनाउने क्रम चलाएको,
✅ नेपाली भाषाको पहिलो चलचित्रः सत्यहरिष चन्द्र (भारतको कलकत्तामा सन १९५१ साल उत्पादन गरिएको),
✅ पहिलो नेपालमै उत्पादन भएको नेपाली चलचित्रः आमा (१९६३ अक्टुवर ७)
✅ पहिलो नायकः शिब शंकर मानन्धर (चलचित्र आमा)
✅ पहिलो नायिकाः सुश्री भुवन चन्द (चलचित्र आमा)
✅ पहिलो रंगीन चलचित्रः कुमारी
✅ रजतजयन्ती मनाउने पहिलो चलचित्रः कुसुमे रुमाल
✅ पहिलो व्यावसायिक चलचित्रः युगदेखि युगसम्म
✅ पहिलो सिनेमास्कोप चलचित्रः राँको
✅ माइलस्टोन चलचित्रः दर्पण छायाँ
✅ पहिलो डिजीटल चलचित्रः कागबेनी
✅ निजी लगानीमा बनेको पहिलो चलचित्रः माइतिघर सन १९६६
✅ इन्टरनेटमा राखिएको पहिलो चलचित्रः बादलपारी
थप जानकारीः- (शिवशंकर, भुवन चन्द, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिरासिंह खत्री र हरिप्रसाद रिमाल समेतले अभिनय गरेका थिए)
अन्य सबै जानकारीका लागि
नेपाली चलचित्र सम्बन्धी इतिहाँस र राष्ट्रिय चलचित्र अवार्ड २०८० सम्बन्धी जानकारी । लोकसेवा, शिक्षकसेवाको लागि अत्यन्त सहयोगी बेवसाइट ।
22/11/2024
✅ निकाय👉 नेपाल दूरसञ्चार कम्पनी लि.
✅ एकलौटी फर्म👉 श्रुती ट्रेडर्स
✅ वस्तु निर्यातको कारोबार गर्ने 👉डावर नेपाल प्रा.लि.
✅ कृषि एवं पशुपंक्षीजन्य उद्योग👉पतञ्जली आयुर्वेद प्रा.लि.
✅ बैंक, वित्तीय संस्था र बीमाको👉 नविल बैंक
✅ स्वास्थ्य तथा शैक्षिक संस्था👉 लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लि.
✅ पर्यटन व्यवसाय👉 तारागाँउ रिजेन्सी होटल लि.
✅ वस्तु व्यापारको कारोबार गर्ने👉 भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर
✅ उर्जामूलक उद्योग👉 भोटेकोशी पावर कम्पनी प्रा.लि.
✅ रेमिटेन्स तथा मनी ट्रान्सफर👉 सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि.
✅ व्यक्ति👉 राज बहादुर शाह
✅ विशेष उद्योग👉 बरुण विभरेज नेपाल प्रा.लि.
✅ सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने 👉 कोडावतार टेक प्रा.लि.
✅ वार्षिक कारोबार रकम रु.५० करोडसम्म कारोबार गर्ने 👉 सोल्टी इण्टरप्राईजेज प्रा.लि.
✅ वार्षिक कारोबार रकम रु.५० करोड देखि रु.१ अर्बसम्म कारोबार गर्ने 👉 सि.डि.एस.एण्ड क्लिएरिङ लि.
✅ वि.स.२०७५ साउन देखि २०८१ असार मसान्तसम्मको कर अवधिमा मु.अ.कर विवरण र सो बमोजिमको
कर समयमै दाखिला गर्ने 👉 होङ्सी शिवम सिमेन्ट प्रा.लि
राष्ट्रिय कर दिवस, २०८१ मा सम्मानित करदाता :आ.व.२०७९/८० को आय विवरण अनुसार सबैभन्दा धेरै आयकर दा लोकसेवा, शिक्षकसेवाको लागि अत्यन्त सहयोगी बेवसाइट ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Nepalgunj
Nepalganj
21094