Korean Language in - Npj

Korean Language in - Npj All Eps Topik & Student visa information with language class

12/08/2026

Topik को form भरेको मध्ये 70% जति को Payment को Mail नआएको पाईएको छ।
के तपाईंको आयो ?

07/08/2026

New classes morning 7 Am

06/08/2026

Topik को payment लागि सबैलाई Monday mail आउँछ। form भर्दा प्रयोग गरेको gmail check गर्नु होला।

Topik Notice update
04/08/2026

Topik Notice update

04/08/2026

Latest Update✅!! 11:00 AM मा
EPS Form भर्नेको सङ्ख्या 64593 जना पुगेको छ।
हजुरले Form भर्नु भयो त

03/08/2026

यसपाली हामीले धेरै लाई Topik को form भर्न सहयोग गरेका थियौँ र लगभग सबै जनाले form भर्न पनि सफल हुनु भयो । अब सबैजना मिलेर अध्ययन गर्नु पर्छ । त्यसको लागि पनि सहयोग चाहिएमा inbox गर्नुहोला। 감사합니다 😊

02/08/2026

Topik Level को Form भर्ने तरिका सिकौँ।

02/08/2026

Topik level को Form भर्ने तरिका सिकि राखौँ ।

नयाँ मोडेल बुक आयो है, चाहिएमा सम्पर्क गर्नुहोला।New Model question Book contact - 976-2471471
01/08/2026

नयाँ मोडेल बुक आयो है, चाहिएमा सम्पर्क गर्नुहोला।
New Model question Book
contact - 976-2471471

01/08/2026

Latest Update ✅
!! बिहान 9:20 Am
EPS Form भर्नेको सङ्ख्या 47721 जना पुगेको छ।

Address

Nepalgunj
Nepalganj
21900

Website

Alerts

Be the first to know and let us send you an email when Korean Language in - Npj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share