SB Multiple Academy Kohalpur PvtLtd लोक सेवा तयारीका लागि

SB Multiple Academy Kohalpur PvtLtd लोक सेवा तयारीका लागि

Share

लोक सेवा कलेज कार्यक्रम

08/07/2023

खरिदार र नायब सुब्बा साे सरहका पदकाे तयारी कक्षा लिनका लागि सम्पर्क गराैं । कलास भैरहेका छन् ।

18/08/2021

लुम्बिनी प्रदेश लाेकसेवा अायाेगले खाेलेकाे वन रक्षककाे तयारी कक्षा लागि छिट्टै सम्पर्क राख्नुहाेस् ।
साथै भदाै १७ गते सम्म अनलाइन फारम भरिने भएकाेले सम्पर्क नं. ९८६८०१००३२ मा कल गर्नुहाेला ।

Photos from SB Multiple Academy Kohalpur PvtLtd लोक सेवा तयारीका लागि's post 13/04/2021
Photos from SB Multiple Academy Kohalpur PvtLtd लोक सेवा तयारीका लागि's post 27/03/2021

खरिदार र नायब सब्बाका लगायत अन्य नियमित लाेक सेवा तयारी कक्षाकाे विहान ५ बजेकाे गुरुपले वर्दियाकाे ठाकुरद्वारामा अायाेजना गरेकाे वनभाेज कार्यक्रम का तस्बिरहरु स्मरण का लागि ।।

Photos from SB Multiple Academy Kohalpur PvtLtd लोक सेवा तयारीका लागि's post 06/10/2020

तयारी कक्षा:
१. अप्राविधिक , खरिदार र नायब सुब्बा
२. शिक्षक सेवा माध्यमिक तह र अाधारभुत तह,
३. क्याडेट, असई, विद्धुत, बैंक, महिला विकास,
४. वन रक्षक, संस्थान वा प्राधिकरण अादी क्षेत्रका खरिदार र ना.सु.वा साे सरहका सम्पुर्ण क्षेत्रका लाेक सेवा तयारी कक्षाहरु भईरहेकाे यहाँहरु सम्पूर्ण मा जानकारी गरिन्छ । ईच्छुक व्यक्तिहरुले समयमै सम्पर्क गर्नुहाेला ।
विशेषताहरु:
१. हरेक विहान ६ बजे देखि निरन्तर कक्षा,
२. अनलाईन तथा वेव साईड मार्फत कक्षा,
३. अभ्यास कक्षा, हरेक हप्तामा लाेक सेवाकाे नमुनामा अधारित परीक्षा लिने र फिडव्याक दिने,
४. २४ जनालाई ग्यारेन्टी पास गराउन सफल,
५. अन्य ३९ जना काेर्ष पूरा पढाएर सरकारी सेवामा प्रवेश गराउन सफल,
६. हप्तामा १ दिन वाहेक अरु कुनै पनि वेला कक्षा नराेकिने,
सम्पर्क का लागि:
एस वि मल्टिपल एकेडेमी काेहलपुर प्रा.ली.
फाेन नं. ०८१-५४०८३५
माेबाईल नं. ९८६८०१००३२

Want your school to be the top-listed School/college in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Koholpur
Nepalganj
21900

Opening Hours

Monday 10:45 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 04:00
Sunday 10:00 - 04:00