श्री मनकामना आ वि, खजुरा-४, बलभद्रपुर, बाँके

श्री मनकामना आ वि, खजुरा-४, बलभद्रपुर, बाँके

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री मनकामना आ वि, खजुरा-४, बलभद्रपुर, बाँके, Middle School, Unnamed Road, 21900, Nepalganj.

23/12/2022

यस श्री मनकामना आधारभुत विद्यालय खजुरा -४ बलभद्रपुर बाकेमा मिति २०७९ साल पौष १४ गते वि.व्य.स.को गठन हुने भएकोले विहान यस विद्यालयमा अध्ययनरत विध्यार्थीहरुका बा आमा वा बाजे बज्यै मध्ये एक जना तपशिल बमोजिम अनिवार्य विद्यालय मा उपस्थित हुन हार्दिक अनुरोध छ। तपशिल
मिति २०७९ साल पौष १४ गते
समय विहानको ११.०० बजे

Photos from Prakash Sewa's post 30/08/2022
Photos from श्री मनकामना आ वि, खजुरा-४, बलभद्रपुर, बाँके's post 27/04/2020

कक्षा ८ वार्षिक परिक्षा २०७६ को नतिजा प्रकाशित गरिएको सुचना
उत्तीर्ण हुनुभएका सम्पुर्ण भाईबहिनीहरुलाई हार्दिक शुभकामना 🙏

Photos from श्री मनकामना आ वि, खजुरा-४, बलभद्रपुर, बाँके's post 26/04/2020

यस विद्यालयको कक्षा १ देखि ७ सम्मको वार्षिक परिक्षा २०७६ को नतिजा प्रकाशित गरिएको सुचना
उत्तीर्ण भएका सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक शुभकामनाका साथै स्टार (*) चिन्ह भएका विद्यार्थी भाईबहिनीहरुले विद्यालय खुलेपछि सम्बन्धित अभिभावकलाई ल्याई विद्यालय आउनहुन जानकारी गराइन्छ । धन्यवाद 🙏

Want your school to be the top-listed School/college in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Culinary Team

Attire

Telephone

Website

Address


Unnamed Road, 21900
Nepalganj