11/05/2026
SEE 2082 को नतिजा हेर्नका लागि परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराएका SMS/IVR तथा Website हरु
Quality Education
11/05/2026
SEE 2082 को नतिजा हेर्नका लागि परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराएका SMS/IVR तथा Website हरु
23/04/2026
विद्युतीय हाजिरी अनिवार्य गर्ने सम्बन्धमा।
22/04/2026
कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका
04/04/2026
24/02/2026
जन्मदर्ता संशोधन सम्बन्धी सुचना।
07/02/2026
कक्षा ८ र १० को नमूना परीक्षाको समय तालिका।
22/01/2026
वसन्त पञ्चमीको प्रसाद ग्रहण एबम् नानी बाबुको भर्नाका लागि हार्दिक निमन्त्रणा।
24/12/2025
सूचना।
16/12/2025
आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ को संकरणमा तेस्रो स्थान का साथै उत्कृष्ट खेलाडी को उपाधि जित्न सफल भएकोमा सम्पूर्ण खेलाडी भाइबहिनी हरुलाई बधाई एबम् सम्पूर्ण शिक्षक स्टाफ, खेल शिक्षक, वि व्य स, अभिभावक, विद्यार्थी भाइबहिनी हरुमा हार्दिक आभार ब्यक्त गर्दछौँ।
प्र.अ.
राजेन्द्र प्रसाद सापकोटा
30/11/2025
नेपाल फुटबल संघ बाँके जिल्ला उपाध्यक्ष टोपेन्द्र खत्री द्वारा हाम्रो विद्यालय का लागि फुटबल हस्तान्तरण गर्दै।
सहयोगको लागि हार्दिक आभार।
02/08/2024
नतिजा प्रकाशन !!
राष्ट्रिय परीक्षा बोर्ड द्वारा २०८१ मा लिईएको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।
सरोकार वाला सबैमा बधाई एबम् शुभकामना ।
राजेन्द्र प्रसाद सापकोटा
प्रधानाध्यापक