24/09/2026
📢 अत्यन्त जरुरी सूचना
आदरणीय अभिभावक तथा विद्यार्थी भाइबहिनीहरू,
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र नेपालगञ्ज उपमहानगरपालिकाको निर्देशनअनुसार अत्यधिक वर्षा र डुबानको जोखिमलाई ध्यानमा राखी २०८३ असोज ९ गते शुक्रबार विद्यालयको पठनपाठन बन्द रहने जानकारी गराइन्छ।
यस अवधिमा बालबालिकालाई सुरक्षित राख्नुहुन र आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।