GVN School Npj

GVN School Npj A college with successful and outstanding result on both academic and Extracurricular activities

किताबसँगै साथीहरू, अनुभवसँगै सम्झनाहरू। 📚✨कक्षामा सिकेका कुरा, आफ्ना विचार राख्ने अवसर र साथीहरूसँग बिताएका पलहरू—यिनै अ...
27/09/2026

किताबसँगै साथीहरू, अनुभवसँगै सम्झनाहरू। 📚✨

कक्षामा सिकेका कुरा, आफ्ना विचार राख्ने अवसर र साथीहरूसँग बिताएका पलहरू—यिनै अनुभवले GVN College को student life लाई यादगार बनाउँछन्। 💙

Success starts with the choices you make every day. 🌟✅ Focus ON✅ Motivation ON✅ Dedication ON❌ Excuses OFFKeep learning,...
26/09/2026

Success starts with the choices you make every day. 🌟

✅ Focus ON
✅ Motivation ON
✅ Dedication ON
❌ Excuses OFF

Keep learning, keep showing up, and take one step closer to your dreams. 📚✨

जानकारी सम्बन्धमा ।
24/09/2026

जानकारी सम्बन्धमा ।

🎬✨ Film Review by Grade 11 Science (Bio-B) Section — Learning, sharing, and expressing through cinema! 🎥📚
24/09/2026

🎬✨ Film Review by Grade 11 Science (Bio-B) Section — Learning, sharing, and expressing through cinema! 🎥📚

नयाँ उपलब्धि, वस्तु वा अनुभवले सुरुमा धेरै खुसी दिन्छ। तर समयसँगै त्यो सामान्य लाग्न थाल्छ र हाम्रो भावनात्मक अवस्था फेर...
20/09/2026

नयाँ उपलब्धि, वस्तु वा अनुभवले सुरुमा धेरै खुसी दिन्छ। तर समयसँगै त्यो सामान्य लाग्न थाल्छ र हाम्रो भावनात्मक अवस्था फेरि पुरानै स्तरमा फर्किन्छ—यसलाई Hedonic Adaptation भनिन्छ।

त्यसैले खुसीलाई सधैं नयाँ कुरामा मात्र नखोजौँ। आफूसँग भएका कुरा, सम्बन्ध र साना उपलब्धिहरूप्रति कृतज्ञ हुन सिकौँ। 💙🧠

संविधान दिवसको शुभकामना! 🇳🇵यस बिद्यालयको Law Faculty मा अध्ययनरत  विद्यार्थीहरूले आज संविधान दिवस उत्साह र सम्मानका साथ ...
19/09/2026

संविधान दिवसको शुभकामना! 🇳🇵

यस बिद्यालयको Law Faculty मा अध्ययनरत विद्यार्थीहरूले आज संविधान दिवस उत्साह र सम्मानका साथ मनाएका छन्। 📜❤️
संविधानप्रतिको सम्मान, अधिकारप्रतिको चेतना र जिम्मेवार नागरिक बन्ने संकल्पसँगै—आजको दिन विशेष बन्यो। ✨

संविधान बुझौँ, अधिकार चिनौँ, जिम्मेवारी निभाऔँ। 🇳🇵

संविधान दिवसको शुभकामना!
19/09/2026

संविधान दिवसको शुभकामना!

।।।जानकारी सम्बन्धमा।।।
18/09/2026

।।।जानकारी सम्बन्धमा।।।

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना। भगवान् विश्वकर्माको कृपाले जीवनमा सुख, शान्ति र सफलता प्राप्त होस्।
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना। भगवान् विश्वकर्माको कृपाले जीवनमा सुख, शान्ति र सफलता प्राप्त होस्।

हरितालिका तीजको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।
14/09/2026

हरितालिका तीजको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।

Address

BP Chowk
Nepalganj

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97781531570

Alerts

Be the first to know and let us send you an email when GVN School Npj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to GVN School Npj:

Shortcuts

Share