📢 शोक बिदा सम्बन्धी सूचना
आदरणीय अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ कि भूपू सैनिक स्कुलकी प्रा.वि. शिक्षिका श्रीमती बिमला आलेको असमयिक निधन भएको दुःखद खबर प्राप्त भएको छ।
यस दुःखद घडीमा खजुरा क्षेत्रका सम्पूर्ण PABSAN तथा NPABSAN आबद्ध संस्थागत विद्यालयहरूले आजको दिन शोक बिदा गर्ने निर्णय गरेअनुसार आयत इङ्ग्लिस मिडियम स्कुलले पनि आज शोक बिदा गरेको जानकारी गराइन्छ।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।
आयत इङ्ग्लिस मिडियम स्कुल धन्यवाद।
AAYAT English Medium School
“Formerly known as Aayat Paradise Petals”
Happy Tuesday ❤️😇
Either they are not able to memorize the things immediately but at least they can recite the given tasks and we are proud of them hoping for the better improve -5 Banke
❤️
Smiles, chaos, laughter… and a moment worth keeping forever ❤️
आउनुहोस् हामी सबै जना मिलेर बालबालिका को भविष्य बनाऔँ।
पढाइ पनि भविष्य पनि ।
14/04/2026
AAYAT English Medium School को तर्फबाट नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।
नयाँ वर्षले नयाँ सोच, नयाँ ऊर्जा र नयाँ सफलताको ढोका खोलोस्।
हामी सधैं तपाईंका नानीबाबुको उज्ज्वल भविष्य निर्माणमा समर्पित रहनेछौं।
सुख, शान्ति र समृद्धिले तपाईंको जीवन भरियोस्।
12/04/2026
Graduation 🎓 Day 2082
11/04/2026
📢 नतिजा प्रकाशन सम्बन्धी सूचना
आदरणीय अभिभावकज्यूहरू,
हाम्रो विद्यालयको वार्षिक परीक्षाको नतिजा भोलि प्रकाशन गरिने जानकारी गराइन्छ। यस अवसरमा सम्पूर्ण अभिभावकज्यूहरूलाई विद्यालयमा हार्दिक निमन्त्रणा गर्दछौं।
🗓️ मिति: २०८२/१२/२९ आइतबार
⏰ समय: बिहान १० बजे देखि
📍 स्थान: विद्यालय परिसर
कृपया समयमै उपस्थित भई आफ्ना बालबालिकाको प्रगति बुझ्नुहोस्, शिक्षकहरूसँग छलफल गर्नुहोस् र आगामी शैक्षिक यात्राका लागि आवश्यक सुझाव लिनुहोस्। तपाईंहरूको उपस्थितिले हामीलाई उत्साहित बनाउनेछ।
धन्यवाद 🙏
विद्यालय परिवार
AAYAT English Medium School
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Khajura
Nepalganj
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |