Pashupati English Medium High School-Ranjha

Pashupati English Medium High School-Ranjha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pashupati English Medium High School-Ranjha, School, Nepalgunj Aiport Road, Banke, Nepalganj.

यस विद्यालयमा कक्षा आठमा अध्ययनरत विद्यार्थी अनिल कार्कीलाई चोटपटक लागेर हातमा फ्रक्चर हुन गएकोले विद्यालयको पहलमा दुर्घ...
13/08/2026

यस विद्यालयमा कक्षा आठमा अध्ययनरत विद्यार्थी अनिल कार्कीलाई चोटपटक लागेर हातमा फ्रक्चर हुन गएकोले विद्यालयको पहलमा दुर्घटना बीमा अन्तर्गत यस विद्यालयका प्रधानाध्यापक श्री देवराज चौधरी सरको हातबाट विद्यार्थीका परिवारलाई बीमाबापतको नगद रु. ५०,०००/- (पचास हजार) को चेक हस्तान्तरण गरिएको छ।
हामी घाइते विद्यार्थी अनिल कार्कीको पूर्ण र शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछौँ। 💐✨
Dev Raj ChaudharyPashupati English Medium High School-RanjhaYatra Media HouseSupriya KhanalKumud MishraSandeep Shrestha@top fansAvnindra MishraSandeepa ChetreeTara ReuleTR Neupane

🏆 बधाई छ जेबिशा! 🏆🎨निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) द्वारा आयोजित आधारभूत तहको चित्रकला प्रतियोगितामा पशु...
07/08/2026

🏆 बधाई छ जेबिशा! 🏆🎨

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) द्वारा आयोजित आधारभूत तहको चित्रकला प्रतियोगितामा पशुपति ईंग्लिश मिडियम माध्यमिक विद्यालयकी जेहेन्दार छात्रा जेबिशा रावत प्रथम हुनुभएकोमा हार्दिक बधाई!

तिम्रो कला र मेहनतको उच्च कदर गर्दै निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछौँ। विद्यालय परिवारलाई तिम्रो यो उपलब्धिमा गर्व छ! 👏💐🎉

31/07/2026
15th shrawan
31/07/2026

15th shrawan

17/07/2026
Playing with clay
17/07/2026

Playing with clay

सूचना                                    सूचना                                    सूचना
14/07/2026

सूचना सूचना सूचना

04/06/2026

VACANCY ANNOUNCEMENT

Pashupati English Medium School, Rajha, Banke, invites applications from qualified, energetic, and experienced candidates for the following position:

Position: Accountant

Number of Vacancies: 1
contact No:9858022809

30/05/2026

🏆 बधाई छ पशुपति इङ्लिस मिडियम हाई स्कूल! 🏆
प्रथम मेयर डान्स कम्पिटिसनमा हाम्रो विद्यालयले दोस्रो स्थान (2nd Position) हासिल गर्न सफल भएकोमा विद्यालय परिवार, शिक्षक शिक्षिकाहरू, नृत्य निर्देशक र उत्कृष्ट प्रस्तुति दिने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना!
तपाईंहरूको यो कडा परिश्रम र जाँगरले आज सम्पूर्ण विद्यालयको शिर उँचो बनाएको छ। आगामी दिनहरूमा अझै ठूला सफलताहरू मिल्दै जाओस्, यही छ कामना! 🥈👏
🥈

Address

Nepalgunj Aiport Road, Banke
Nepalganj
21900

Telephone

+97781565323

Website

Alerts

Be the first to know and let us send you an email when Pashupati English Medium High School-Ranjha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pashupati English Medium High School-Ranjha:

Shortcuts

Share

Category