Satya Aawaj Media

Satya Aawaj Media सत्य तथ्य सुचना समचार हाम्रो प्रतिबद?

सबैलाई नमस्कार र हाम्रो पेजमा सबैलाई स्वागत छ ।। हाम्रो पेज बाट तपाईहरुलाई समाचार , मनोरञ्जन प्रदान गर्ने छौं । यस्तै माया गर्नु होला र सेयर गर्दिनु होला।।

14/07/2025

सुन्दर नृत्य प्रस्तुति
TRTI College नेपालगन्ज
सबैले शेयर गरौँ

कर्णालीमा कर्मचारीलाई गाह्रो छ: कर्मचारीलाई बन्धक बनाएर ज्या*न मा*र्ने धम्की!मुगुको सोरु गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत...
14/07/2025

कर्णालीमा कर्मचारीलाई गाह्रो छ: कर्मचारीलाई बन्धक बनाएर ज्या*न मा*र्ने धम्की!

मुगुको सोरु गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत कुमार प्रसाद उपाध्याय र लेखा सहायक बिमला कुमारी ढकाललाई रकम भुक्तानी नगरेको भन्दै स्थानीय व्यापारीले बन्धक बनाएर ज्यान मार्ने धम्की दिएका छन् । पालिकाका एक कर्मचारीका अनुसार, ती व्यापारीले लाखौँ रुपैयाँको शीर्षकविहीन बिल भुक्तानी गरिदिन माग गरेका थिए तर, लेखा अधिकृत र सहायकले शीर्षकविहीन भुक्तानी सम्भव नभएको बताएपछि स्थानीय व्यापारीले बन्धक बनाएर ज्या*न मा*र्ने धम्की दिएको खुलेको छ ।

11/07/2025

टीआरटिआई कलेज नेपालगञ्जको आयोजनामा आज एक विशेष कार्यक्रमका बीच बीबीए दोस्रो सेमेष्टरका उत्कृष्ट २८ विद्यार्थीलाई ल्यापटप वितरण गरिएको छ ।
Trti College

08/07/2025

आज मिति २०८२/३/२४ गते नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नम्बर १ र ९ नम्बरको सिमा क्षेत्रमा पर्ने त्रिशुली नदीमा फसेका २ जनाको हेलिकप्टर बाट उद्दार गरिएको छ ।

नुवाकोटको त्रिशुली नदिमा दाउरा टिप्न गएका २ जना एक्कासी ठुलो बाढी आएपछि रुखमै फसेका छन् । उनीहरुको बिहान साढे ५ बजे देखि...
08/07/2025

नुवाकोटको त्रिशुली नदिमा दाउरा टिप्न गएका २ जना एक्कासी ठुलो बाढी आएपछि रुखमै फसेका छन् । उनीहरुको बिहान साढे ५ बजे देखि रुखमा छन् । हेलिकप्टरबाट मात्र उद्धार सम्भव हुने बताइएको छ । चाडो उद्दार गरियोस् ।

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । जलजलेमा १ अर्व १२ करोड ब्यारेल कच्चापदार्थ फेला परेको जनाइएको छ ।
19/06/2025

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । जलजलेमा १ अर्व १२ करोड ब्यारेल कच्चापदार्थ फेला परेको जनाइएको छ ।

Breaking 😲: आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले नेदरल्याण्डलाई १६ रनले जितेको छ ।
10/06/2025

Breaking 😲: आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले नेदरल्याण्डलाई १६ रनले जितेको छ ।

Congratulations 🇳🇵 विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो खेल जितेक...
05/06/2025

Congratulations 🇳🇵
विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो खेल जितेको छ ।

गएराति भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित सहित अङ्क तालिकामा १४ खेलबाट १० अङ्क बनाउन सफल भयो । तालिकामा नेपाल एकल अङ्कबाट दोहोरो अङ्क (डबल डिजिट) मा पुगेको हो ।

स्कटल्याण्डको डन्डी स्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ४७ दशलमव १ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि आरिफ शेखले ९९ बलमा ७ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ७८ रन बनाए । डच टोलीका लागि माइकल लेभिटले २ विकेट लिंदा भिभियन किंग र पउल भान मिकरेनले समान १–१ विकेट लिएका थिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको डच टोली ४९ दशलमव १ ओभरमा अलआउट हुँदै २ सय २५ रनमा समेटियो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्डले ४६ रन बनाउँदा नोच क्रोएसले ४८ रन बनाएका थिए ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिंदा करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए ।

नेपालले अब अर्को खेल आगामी आइतबार घरेलु टोली स्कटल्याण्ड र सोमबार नेदरल्याण्डसँग खेल्नेछ ।

🏆 𝗩𝗶𝗰𝘁𝗼𝗿𝘆 𝗳𝗼𝗿 𝘁𝗵𝗲  #𝗥𝗵𝗶𝗻𝗼𝘀! 🇳🇵🏏Nepal pull off a stunning 1 wicket win against Scotland 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿
02/06/2025

🏆 𝗩𝗶𝗰𝘁𝗼𝗿𝘆 𝗳𝗼𝗿 𝘁𝗵𝗲 #𝗥𝗵𝗶𝗻𝗼𝘀! 🇳🇵

🏏Nepal pull off a stunning 1 wicket win against Scotland 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿

बाँकेको महेन्द्र बहुमुखी काम्पसमा राखिएको उल्टो झण्डा
31/05/2025

बाँकेको महेन्द्र बहुमुखी काम्पसमा राखिएको उल्टो झण्डा

Address

Nepalganj

Telephone

+9779816534487

Website

Alerts

Be the first to know and let us send you an email when Satya Aawaj Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category