31/07/2026
साउन १५ (खिर खाने दिन) ! हरेक वर्षझैं हर्षोल्लासका साथ मनाइयो ! बालबालिकाले सो अवसरमा यस दिनसम्बन्धी गणेश भगवानको किंवदन्तीको नाटक प्रदर्शन गरेका थिए ।
'Pragyalaya' is a basic school situated in Nepalgunj, Puspalal chok. It is a unique fusion of Eastern Gurukul and modern educational philosophies.
31/07/2026
साउन १५ (खिर खाने दिन) ! हरेक वर्षझैं हर्षोल्लासका साथ मनाइयो ! बालबालिकाले सो अवसरमा यस दिनसम्बन्धी गणेश भगवानको किंवदन्तीको नाटक प्रदर्शन गरेका थिए ।
29/07/2026
🌕 गुरु पूर्णिमा 🙏
गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा बालबालिकाले गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरे। साथै, वैदिक कालका विभिन्न गुरुहरूको आकर्षक अभिनय प्रस्तुत गरी गुरु–शिष्य परम्परा र हाम्रो समृद्ध संस्कृतिको सुन्दर झल्को दिए।
सम्पूर्णमा गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌸
13/07/2026
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो ।
कार्यक्रममा विद्यार्थीहरूले भानुभक्तीय रामायणका विभिन्न श्लोकहरू तथा कविता वाचन गरेका थिए । पोहोरझै यसपालि पनि बालबालिकाले भानुभक्तको जीवनीमा आधारित संक्षिप्त नाटक प्रदर्शन गरेका थिए ।
29/06/2026
हरेक वर्षझैं यसपटकको वर्षा उत्सव र राष्ट्रिय धान दिवस प्रज्ञालयका बालबालिकाले रमाइलो गरी मनाएका छन् ।
14/06/2026
Thank you dainiknepalgunj.com for the coverage.
प्रज्ञालयको ‘ब्रिजिङ होम एन्ड स्कुल’
https://dainiknepalgunj.com/?p=31128
13/06/2026
Thank you merokhusi.com for covering the news.
मेरो टुकी प्रज्ञालयमा अभिभावकलाई शिक्षा : ‘ब्रिजिङ होम एन्ड स्कुल’ नेपालगन्ज : मेरो टुकी प्रज्ञालय आधारभूत विद्यालय नेपालगन्जले ‘ब्रिजिङ होम एन्ड स्कुल’ नामक अभिभावक कार्यशाला ग.....
13/06/2026
🏡✨🏫 Bridging the Gap Between Home and Classroom!
We are thrilled with the massive success of our first Pragyalaya Parents’ Academy workshop at Siddharth Cottage, Nepalgunj! 🤝❤️Our amazing parents spent an eye-opening 3 hours stepping directly into their children's shoes. Together, we explored:
🎒 Back to School: Parents solved actual Nursery papers to master uniform pronunciation and writing.
🌱 Know Your Child: A deep dive into early childhood psychology for kids aged 3–7.
🏫 Know Your School: Aligning home and classroom through Pragyalaya’s unique philosophy and pedagogy.This platform is now our permanent forum for conscious parenting and child development. Thank you to our incredible parent community for learning and growing alongside us! 🌱✨
08/06/2026
🌞💦 Pragyalaya Summer Camp 2083 (गृष्म उत्सव) 💦🌞
What a joyful celebration of childhood! Our little learners enjoyed exciting water adventures at Happy World Water Fun Park and fun-filled activities on the school campus—rain dance, slides, swimming, and web pool experiences.
At Pragyalaya, our motto is not just to enjoy the good times but to help children develop gratitude, resilience, and the ability to celebrate every season and every situation with a smile. ❤️
Thank you to our wonderful children, parents, and team for making this Summer Camp a memorable experience! 🌈✨
01/05/2026
बुद्ध प्रथम आध्यात्मका वैज्ञानिक हुन्। पच्चीस सय वर्ष पहिले मन र यसका आयामहरूसँग जुझेर कठोर तपस्या गरी उनले दिएको अष्टाङ्गिक मार्गको बाटो अहिलेको मानवतालाई झनै आवश्यक छ। बुद्ध कहाँ जन्मे भन्ने कुरा महत्वपूर्ण छैन जति उनको सम्यकता बारे गहिरिनु। बुद्ध मानव चेतनाका उच्चता आलोक हुन्। उनका कारण मानवता धन्य भएको छ। बुद्ध पूर्णिमाको हार्दिक शुभकामना।
Pragyalaya : Not only schooling. A transformation.
| Monday | 09:00 - 16:00 |
| Tuesday | 09:00 - 16:00 |
| Wednesday | 09:00 - 16:00 |
| Thursday | 09:00 - 16:00 |
| Friday | 09:00 - 16:00 |
| Sunday | 09:00 - 16:00 |