21/02/2023
मिति २०७९/११/८ गते खजुरा गाउँ पालिका स्वास्थ्य शाखा बाँकेको आयोजनामा बिद्यालयका बिद्यार्थीहरुको स्वास्थ्य परीक्षण ( आँखा,नाक, कान, घाँटी, मुख स्वास्थ्य, पोषण र शारीरिक जाँच) विशेषज्ञ सहितको जाँच तथा उपचार शिविर भेरी अञ्चल अस्पताल तथा केयर सिटी अस्पतालका डा विण्णु कुमार थापा (MBBS,MD) सहित खजुरा गाउँ पालिका स्वास्थ्य शाखा टिम द्वारा स्वास्थ्य शिविर सञ्चालन गरीयो ।
कार्यक्रम आयोजना गरेकोमा खजुरा गाउँ पालिका तथा स्वास्थ्य शाखा टिम प्रती बिद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौं
अमर माध्यमिक विद्यालय परिवार
29/07/2021